२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली श्रमिक लैजान साउदीका ५ सय कम्पनीको आवेदन

२०७७, २३ माघ शुक्रबार ०२:३६

माघ २३, काठमाडौँ | साउदी अरबका ५ सय कम्पनीले नेपाली श्रमिक लैजान नेपाली दुतावासमा आवेदन दिएका छन् । साउदीको रियादस्थित नेपाली दूतावासले अनलाइनबाट मागपत्र दिन सूचना सार्वजनिक गरेलगत्तै कम्पनीहरुले ठूलो संख्यामा आवेदन दर्ता गरेका हुन् । 

दुतावासले नेपाली श्रमिकको मागको क्रममा मागपत्र प्रमाणीकरण गर्न दूतावास धाईराख्नु नपर्ने भएपछि अनलाइनबाट अहिलेसम्म ५ सयभन्दा बढीले आवेदन दिइसकेका छन् । दूतावासमा गत चैतदेखि बन्द भएको मागपत्र प्रमाणीकरणको काम माघको तेस्रो सातादेखि सुरु भएको छ । रोजगारदाताको अवस्था हेरी प्रमाणीकरण थालिएको राजदूत राजपुतले जानकारी दिए ।

दूतावासले अहिले नेपाली श्रमिक ल्याउन अनुमति दिए पनि श्रमिक भने मार्च १५ पछि मात्रै साउदी जान पाउनेछन् ।  त्यपसपछि जाने श्रमिकले सुधारिएको स्पोन्सर प्रणालीमा श्रम गर्न पाउनेछन् । श्रमिक रोजगार करार अवधि समाप्त भएपछि रोजगारदाता कम्पनीको अनुमतिबिना स्वदेश फर्कन पाउँछन् ।

- आजको कान्तिपुर दैनिकमा होम कार्कीले समाचार लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त