२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार स्थित दूतावासबाट दिईने सेवा पुनः सूचारु

२०७७, १८ चैत्र बुधबार ११:२४

चैत १८, काठमाडौँ । कतार स्थित नेपाली दूतावासका कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि स्थगित भएको भौतिक रूपमा उपस्थितिमा लिईने सेवा पुनः सूचारु गरिएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै चैत्र ५ देखि स्थगित भएका सेवा फेरि सूचारु भएको जनाएको हो । 

दूतावासका कर्मचारीमा केहि समय अघि कोभिड-१९ को संक्रमण देखिएपछि सेवाग्राही भौतिक रूपमा उपस्थित भर्इ लिनुपर्ने अत्यावश्यक बाहेकका नियमित सेवाहरू (जस्तैः राहदानी नविकरण, कागजात प्रमाणीकरण, कागजात जारी अादि) स्थगित गरेको थियो । 

दूतावासले प्रदान गर्ने सेवाहरू चैत्र १९ गते देखि  पुनः सूचारू हुने जनाएको छ । सेवाग्राहीहरूले दूतावास आउँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न र कोभिड-१९ को संक्रमणलार्इ ध्यान दिर्इ अन्य आवश्यक सतर्कता अपनाउनुहुन समेत दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस