साउन २८, काठमाडौं । नेपालीहरुको लागि प्रमुख बैदेशिक रोजगार गन्तब्य देश साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई सच्याउँदै आफ्नै दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं । नेपालीहरुको लागि प्रमुख बैदेशिक रोजगार गन्तब्य देश साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई सच्याउँदै आफ्नै दे"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

साउदीले ४० लाख विदेशी कामदार कटौति गर्ने

२८ श्रावण २०७३, शुक्रबार ०७:३४

साउन २८, काठमाडौं । नेपालीहरुको लागि प्रमुख बैदेशिक रोजगार गन्तब्य देश साउदी अरेबियाले तेलमा निर्भर अर्थतन्त्रलाई सच्याउँदै आफ्नै देशका नागरिकलाई रोजगारीमा प्राथमिकता दिने नयाँ नीति ल्याएको छ ।

‘साउदी भिजन-२०३०’ नाम दिइएको उक्त नीति अन्तरगत सरकारले विदेशी कामदारमाथिको परर्निभरता घटाउने लक्ष्य राखेको छ ।  तेलको मुल्यमा लगातार गिरावट आएपछी अहिले साउदीको अर्थतन्त्रलाई बलियो बनाउन भन्दै साउदीले २०३० सम्मका लागि आफ्नै देशका नागरिकलाई आर्थिक रुपमा बलियो बनाउन नयाँ रोजगार नीति लिएको हो । जसअनुसार साउदीले अब निरन्तर साउदीमा काम गर्दै आएका विदेशी कामदारहरुलाई कटौति गर्दै लाने नीति लिएको छ ।

साउदी सरकारको नीति लागु भए अब साउदीले ४० लाख स्वदेशी नागरिकलाई रोजगारी दिने योजना बनाएको छ भने त्यतिनै शंख्यामा विदेशका कामदार कटौती गर्दै जानेछ । 

साउदी सरकारको यो निर्णयसंगै अब नेपाली कामदारहरुलाई त्यसको सबैभन्दा ठूलो असर पर्ने देखिन्छ । साउदीले राम्रो-राम्रो क्षेत्रमा बिदेशी कामदारको सट्टामा आफ्नै देशका कामदार राख्ने कामको थालनीको सुरुवात समेत गरिसको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार