भदौ ७, काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासले समस्यामा परेका दुई जना महिलालाई नेपाल फर्काएको छ । बाँकेको भलगौरेकी पुजा सुनार र सिन्धुपाल्चौकको गुम्बा ३ की रुपरानी तामाङलाई नेपाल फर्काएको हो ।

४ वर्षदेखि काम गरेको घरमालिकले रुपरानीलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासले समस्यामा परेका दुई जना महिलालाई नेपाल फर्काएको छ । बाँकेको भलगौरेकी पुजा सुनार र सिन्धुपाल्चौकको गुम्बा ३ की रुपरानी तामाङलाई नेपाल फर्काएको हो ।

४ वर्षदेखि काम गरेको घरमालिकले रुपरानीलाई "/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट दुई महिलाको उद्दार

२०७३, ७ भाद्र मंगलवार ०९:३२

भदौ ७, काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासले समस्यामा परेका दुई जना महिलालाई नेपाल फर्काएको छ । बाँकेको भलगौरेकी पुजा सुनार र सिन्धुपाल्चौकको गुम्बा ३ की रुपरानी तामाङलाई नेपाल फर्काएको हो ।

४ वर्षदेखि काम गरेको घरमालिकले रुपरानीलाई तलव नदिई घरेलुकामदार शाखामा बुझाएपछि राजदूतावासको सेल्टरमा आउनु भएको थियो । पुजा पनि २ वर्ष ४ महिना देखि साउदीकै एक घरमा कष्टकर जीवन विताइरहनु भएको थियो । उनीहरुलाई साउदी सरकारसँग समन्वय गरेर नेपाल फर्काएको राजदूतावासले जनाएको छ ।

समस्यामा परेका ११ जना महिला राजदूतावासको सेल्टरमा र घरेलु कामदार शाखामा १३ जना गरि २४ जना राजदूतावासको रेखदेखमा छन् । उनीहरुलाई पनि नेपाल फर्काउन पहल भैरहेको छ । गैर कानूनि रुपमा साउदी गएका महिला समस्यामा पर्नेक्रम बढेको छ । उज्यालो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी