भदौ ११, मलेसिया । मलेसियाको स्थानीय प्रहरीले तीन जना नेपालीलाई पक्राउ गरेको छ । 

काम छोडेर हड्ताल गरेको अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, मलेसिया । मलेसियाको स्थानीय प्रहरीले तीन जना नेपालीलाई पक्राउ गरेको छ । 

काम छोडेर हड्ताल गरेको अ"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा तीन जना नेपालीलाई प्रहरीले पक्राउ गर्यो

२०७३, ११ भाद्र शनिबार ०७:४९

भदौ ११, मलेसिया । मलेसियाको स्थानीय प्रहरीले तीन जना नेपालीलाई पक्राउ गरेको छ । 

काम छोडेर हड्ताल गरेको अरु साथीलाई कम्पनीको विरुद्ध भड्काएको आरोपमा मलेसियाको निलाईमा रहेको ए वान ग्लोभ कम्पनीमा कार्यरत नेपालीहरुलाई प्रहरीले पक्राउ गरेको दोलखाका दिलबहादुर क्षत्रीले जानकारी दिए । 

पक्राउ पर्नेमा  बुटवलका अनिल  थापा,  प्युठानका  भिम पुन मगर र बाराका रामकिशोर हतिजन  रहेका छन् । उनीहरु अहिले नेगरी सेम्बिलानको मान्तिङ प्रहरी चौकिको हिरासतमा रहेका छन् । नेपालीका साथमा अन्य  पाँच जना पाकिस्तानी कामदारलाई पनि प्रहरीले पक्राउ गरेको  बताइएको छ ।

न्युनतम तलबको वृद्धी, होस्टलको सेवा सुविधा, स्वास्थ्य उपचार पाउनु पर्ने लगायत माग राखी गएको बुधबारदेखि कम्पनीमा कार्यरत सबै देशका कामदारले काम हड्ताल गरिरहेका छन्  । उनीहरुले आफूहरुका माग पूरा भए काममा फर्कने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस