गणेश सिर्पाली/साउन ३२, रुकुम । अविलर वर्षाका कारण विद्यालय नजिकै पहिरो जाँदा रुकुमको वाल कल्याण मावि टोड्ने पेउघाको एउटा विद्यालयमा भवन जोखिममा परेको छ । विद्यालय प्रारङ्गवाटै गएको पहिरोले विद्यालय भवन जोखिममा पारेको हो । 

कक्षा ३, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/साउन ३२, रुकुम । अविलर वर्षाका कारण विद्यालय नजिकै पहिरो जाँदा रुकुमको वाल कल्याण मावि टोड्ने पेउघाको एउटा विद्यालयमा भवन जोखिममा परेको छ । विद्यालय प्रारङ्गवाटै गएको पहिरोले विद्यालय भवन जोखिममा पारेको हो । 

कक्षा ३, "/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

वाल कल्याण मावि पेउघा टोड्केको विद्यालय भवन जोखिममा

३२ श्रावण २०७३, मंगलवार १२:५६

गणेश सिर्पाली/साउन ३२, रुकुम । अविलर वर्षाका कारण विद्यालय नजिकै पहिरो जाँदा रुकुमको वाल कल्याण मावि टोड्ने पेउघाको एउटा विद्यालयमा भवन जोखिममा परेको छ । विद्यालय प्रारङ्गवाटै गएको पहिरोले विद्यालय भवन जोखिममा पारेको हो । 

कक्षा ३, ४ र ५ को पढाई हुने तथा कार्यालय र लेखा रहेको विद्यालय भवन पहिरोको उच्च जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक मोतिराम ओलीले जानकारी दिनुभयो । साउन ३० गते राती परेको वर्षा पछि आएको पहिरोले विद्यालय भवन जोखिममा पारेको प्रअ ओलीको भनाई छ । 

२०५१ सालमा जिल्ला शिक्षा कार्यालय अन्तरगत आधारभुत तथा प्राविधिक सहयोग परियोजनाको सहयोगमा उक्त भवन वनाईएको विद्यालयले जानकारी दिएको छ ।

भवन भत्किहाले अर्को वैकल्पीक भवन नभएका कारण समस्या पर्न सक्ने भन्दै आफुहरु चिन्तित वनेको विद्यालयले जानकारी दिएको छ । पानी पर्दा विद्यार्थीहरु समेत पहिरोको सन्त्रासमा पर्ने गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल