तश्विरमा हेर्नुहोस को कति फेरिए ? 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तश्विरमा हेर्नुहोस को कति फेरिए ? 

२०८२, ९ चैत्र सोमबार
काठमाडौँ - KTM

साउथ इन्डियन नायिकाहरु पहिला कस्ता थिए र अब कस्ता भए तश्विरमा हेर्नुहोस

२०७३, २१ पुष बिहीबार ०७:०८

सास | पुस २१, काठमाडौँ | समय र उमेर फेरिएसंगै साउथ इण्डियन नायिकाहरुको जवानी पनि फेरिएको छ | 

तश्विरमा हेर्नुहोस को कति फेरिए ? 

१. नमिता:

साउथ नायिका नमिताको जन्म १० मे, १९८१ मा, भारतको गुजरातमा भएको थियो |


२. रासी:

तेलुगु, तमिल र कन्नड फिल्ममा एक्ट्रेस बनेकी रासीले तेलुगु फिल्म 'शुभकांक्षुलु' बाट आफुलाई पर्दामा उतारेकी थिइन । 


३. भानुप्रिया:

भानुप्रियाको जन्म भारतको आन्ध्रप्रदेशको राजमुन्दरी जिल्लाको रंगमपेटा गाउँमा भएको थियो । यिनले १५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् ।


४. मीनाक्षी शेषाद्रि:
मीनाक्षीको जन्म १६ नोवेम्भर १९६३ मा भारतको झारखण्डको सिन्दरीमा एक तमिल परिवारमा भएको थियो । यिनले १७ बर्षकै उमेरमा मिस इन्डियाको अवार्ड जितेकी थिइन् ।

५. जयाप्रदा

यिनको जन्म जन्म ३ अप्रिल १९६२ माभएको थियो । 


६. रम्भा

यिनको जन्म ५ जुन १९७५ मा आन्ध्रप्रदेशमा भएको थियो । यिनको बलिवुड चलचित्रमा पनि धेरै अभिनय देख्न सकिन्छ |


७. नगमा 

८. राधा (बास्तबिक नाम: उदया चन्द्रिका)

९. रावली कन्नई  

१०. रोजा (अहिले: राजनीतिज्ञ) 

११. सरिता 

१२. रत्ना कुमारी (वनिश्रा) 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प