पुस २१, एजेन्सी | अनिल कपूर आफ्नी छोरी सोनमसँग अनुशासनको बिषयलाई लिएर अवार्ड कार्यक्रममै आक्रोशित भएका छन् ।

अवार्ड फंक्शनमा अनिल र सोनम दुवै सामेल भएका थिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २१, एजेन्सी | अनिल कपूर आफ्नी छोरी सोनमसँग अनुशासनको बिषयलाई लिएर अवार्ड कार्यक्रममै आक्रोशित भएका छन् ।

अवार्ड फंक्शनमा अनिल र सोनम दुवै सामेल भएका थिए"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनिल कपूरद्वारा अवार्ड फङसनमै छोरीको आलोचना (तश्विर सहित)

२०७३, २१ पुष बिहीबार ०८:५८


पुस २१, एजेन्सी | अनिल कपूर आफ्नी छोरी सोनमसँग अनुशासनको बिषयलाई लिएर अवार्ड कार्यक्रममै आक्रोशित भएका छन् ।

अवार्ड फंक्शनमा अनिल र सोनम दुवै सामेल भएका थिए । उक्त कार्यक्रममा फिल्म ‘नीरजा’ का निर्देशक राम माधवानी र ‘पिंक’ का अनिरुद्ध राय चौधरीलाई २०१६ को बेस्ट फिल्ममेकर अवार्ड प्रदान गरियो । यसैक्रममा जब अनिल कपुरले नीरजाको सबै समुहलाई मन्चमा बोलाए । तर सबैजना आए पनि उनकी छोरी सोनम भने उपस्थित भइनन । अनिलले माइकबाट बोलाउँदा उनि स्टेज पछाडी आफ्ना साथीहरुसँगको कुराकानीमा व्यस्त बनेकी थिइन् ।

अनिलले मंचबाट पटक-पटक उनको नाम उच्चारण गरे, तर सोनमले अनिललाई सुनिनन । त्यसै क्रममा अनिल कपुरले माइकबाटै सबैको अगाडी आफ्नी छोरीलाई आलोचना गरेर भने 'सोनम, आफ्नो बुबाबाट केहि सिक' । त्यसपछी भने सोनमको ध्यान अनिलतर्फ केन्द्रित भयो र हतार-हतार मंचमा उपस्थित भइन् । तर पनि उनि धेरैबेर स्टेजमा टिकीनन । उनि निर्देशकले अवार्ड लिने बित्तिकै तत्काल स्टेजबाट बिदा भईन । आफ्नो बुबाको आलोचना खेपेकी सोनमले निर्देशक राम माधवानीको स्पीच समेत सुनिनन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन