मुम्बई | बलिवुड अभिनेत्री दीपिका पादुकोणको बोल्ड अवतार जो निकै दुर्घटनापूर्ण देखियो । कार्यक्रम अवधिभर उनले फेशनकै कारण दु:ख पनि झेल्नु परेको देखियो । 

फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मुम्बई | बलिवुड अभिनेत्री दीपिका पादुकोणको बोल्ड अवतार जो निकै दुर्घटनापूर्ण देखियो । कार्यक्रम अवधिभर उनले फेशनकै कारण दु:ख पनि झेल्नु परेको देखियो । 

फ"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो फेशन ! एक सेकेन्ड मात्र ध्यान नदिँदा के होला हालत ? (तश्विर सहित)

२०७३, २९ पुष शुक्रबार १३:३६

मुम्बई | बलिवुड अभिनेत्री दीपिका पादुकोणको बोल्ड अवतार जो निकै दुर्घटनापूर्ण देखियो । कार्यक्रम अवधिभर उनले फेशनकै कारण दु:ख पनि झेल्नु परेको देखियो । 

फेशन डिजाइनर नईम खानको गोल्डन गाउन लगाएर बिहिबार राति सम्पन्न फिल्म 'ट्रिपल एक्स: रिटर्न अफ जेन्डर केज' को प्रीमियरमा सहभागिता जनाउन पुगेकी दिपिका फेशनकै कारण निकै समस्यामा फसिन । यो फेशनमा दिपिकाको माथिल्लो सारीरिक आउटफिटको नेकलाइन पुरै देखिएको थियो । यो ड्रेसमा दिपिकानिकै बोल्ड देखिएकि थिइन तर यो बोल्ड ड्रेसलाई सम्हाल्न उनलाई निकै हम्मे-हम्मे परेको थियो । प्रीमियरको कयौं फोटोहरुमा दीपिकाले आफ्नो ड्रेसलाई मिलाउने प्रयास गरेकी देख्न सकिन्छ । 

हेर्नुहोस् यो दुर्घटना निम्त्याउने खालको बोल्ड फेशनको केहि तश्विरहरु, जसमध्ये प्राय फोटोहरुमा दिपिका आफ्नो ड्रेसले धोका दिन्छकि भन्दै सम्हाल्नमै व्यस्त देखिन्छिन | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन