Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ९ चैत्र सोमबार
काठमाडौँ - KTM

गायक रतन सुबेदीको “रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै, बोलको गीत बजारमा

२०७३, १ माघ शनिबार ०३:११


पुस, काठमाडौँ  अमेरिकाको बाल्टिमोरमा लामो समय देखि बस्दै आएका गायक रतन सुवेदी को “रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै भन्ने नयाँ गीतको भिडियो बजारमा आएको छ ।

अन्य गीत भन्दा फरक शैलीमा उनले गाएको यो शक्ति श्रेष्ठको सहयोगमा निर्माण भएको हो l मर्मस्पर्शी यो गीतमा नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीले अभिनय गरेका छन l छायांकन अमेरिका र नेपालमा गरिएको छ l

यसको साथै बाल्टिमोरमा रहेका दिलिप श्रेष्ठ, रचना लामा ,डिम्पल भट्टराई रुडि शर्मा, बाबु के.सी. लगायतका अन्य साथीहरुले नायक दिलिप रायमाझीलाई गीति भिडियोमा साथ दिएका छन्। कामको सिलसिलामा परदेशमा संघर्षरत नेपाली परिवारहरुको कथा ब्यथा बोकेको गितमा शब्द, संगीत र स्वर गायक रतन सुबेदीको रहेको छ भने जस्मा उनलाई बिनिका प्रधानले साथ दिएकी छिन् l

भिडियो निर्माण लाईम लाईट इन्टरटेन्ट्मेन्ट्ले गरेको छ भने निर्देशन चर्चित गीति भिडियो निर्देशक प्रशन्न पौडेलले गरेका छन l उनलाई चलचित्र साँघुरोका सहायक निर्देशक भएर जोयस पाण्डेले सहयोग गरेका छन भने गीति भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन l क्यामारामा साथ सुदिप बरालले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन