माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० खैरीमा २०४७ सालमा ऐस मोहम्मद र रहिसुन निशाको कान्छो छोराको रुपमा जन्मेका रहिस शाह अहिले कपि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० खैरीमा २०४७ सालमा ऐस मोहम्मद र रहिसुन निशाको कान्छो छोराको रुपमा जन्मेका रहिस शाह अहिले कपि"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मोडलिङ र समाजसेवामा जम्दै कपिलवस्तुका रहिस शाह

२०७३, ५ माघ बुधबार ०५:४३


माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० खैरीमा २०४७ सालमा ऐस मोहम्मद र रहिसुन निशाको कान्छो छोराको रुपमा जन्मेका रहिस शाह अहिले कपिलवस्तुका चर्चित युवा,मोडल र समाजसेविको रुपमा चिनिदै आएका छन । 

शाहले अरुको दुख देख्न नै नसक्ने बानि रहेको छ । समाजमा कोहि दुखि गरिव र पिडित भएका हरुलाई भगवान रुपमा आउने गरेका छन ।मुस्लिम समुदायका रहेका शाहले धर्मको विरोध नगरि हिन्दु मन्दिरको संरक्ष्ँण समेत गरेको उदाहरण रहेको छ ।उनको धनि गरिव,जातजाति भाषा धर्मको भेदभाव नगर्ने बानिनै नरहेकोले उनि लोकप्रिय वन्न सफल भएका हुन । 

वाल्यकालमा  परिवारिक स्थिति कमजोर भएपनि शाहले पढाइ लेखाईमा उत्कृष्ट रहेका थिए ।गाउमा रहेको विद्यँलय वाट पढाई सुरु गरेका शाहले शिवपुर,चन्द्रौटा,वुटवल,कृष्णनगर,वहादुरगंज र भारतमा समेत अध्ययन गरेका हुन । 

डिप्लोमा इन एकाउन्टिन, डिप्लोमा इन ग्रफिक डिजाइनिङ, सि एम ए, व्याच्लर समेत अध्ययन गरे ।शाहले २०७२ साल वाट कपिलवस्तुको चन्द्रौटालाई कार्यथलो वनाउन सुरु गरे ।वैदेशिक रोजगारिको सहजिकरण गराउने उद्दश्यले नेपा टुर्स एण्ड टा«भल्स प्रा लि चन्द्रौटामा डाइरेक्टरको रुपमा रहेर समेत सेवा गर्दै आएका छन ।

मनोरन्जनात्मक भावना समेत रहेका शाहले सांगतिक यात्रा सुरु गरे ।पहिला दुई वटा नेपालि आधुनिक गितमा अभिनय गरेका शाहको अभिनय उत्कृष्ट रहेको मुल्याङकन गरिएको छ ।शरिरको वनावट र हाउभाउले दर्शकहरुमा मन जित्न समेत सफल भएका छन । मिठो, मिजासिलो र सम्मान पुर्वक वोल्ने शाहको भिडियो सार्वजनिक भएपछि सवैका मोवाइल र युटुवमा हेर्ने हरु धेरै नै रहेका छन ।

शाहको अभिनयले गर्दा उनलाई ठुलो पर्दामा समेत अभिनय गर्ने अवशर आइरहेको शाहले वताए । अव छिट्टै भोजपुरि गितमा अभिनय गर्ने र त्यसलाई दर्शकहरुले मन पराउने विश्वाश समेत रहेका उनले वताए ।

घरपरिवारको पुर्ण सहयोगले गर्दाले पनि आफु सफल हुन पुगेको उनको भनाई रहेको  छ ।यस स्थानमा पु¥याउन मुख्य सहयोग गर्ने आफन्त, साथी, संचारकर्मिहरुको पनि मुख्य भुमिका रहेको उनले वताए ।सवैको सहयोग र साथ सधै रहेकोले र आगामि दिनमा पनि रहने विश्वास राखेका शाहले  आफुलाई निकै नै भाग्यामानि सम्झेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह