प्रभात सुवेदी ।जेठ १६, बर्दिया। 

तरकारी खेती गर्यो सुकेर चौपट्टै लगानी स्वाहा । बल्ल तल्ल उत्पादन गरेर बजारमा लग्यो ७ रुपैंया किलोको भाउमा बेच्नु पर्ने । घरखेत बेचेर केही व्यावसाय गर्यो लगानी उठ्दैन । राजनीतिले स्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी ।जेठ १६, बर्दिया। 

तरकारी खेती गर्यो सुकेर चौपट्टै लगानी स्वाहा । बल्ल तल्ल उत्पादन गरेर बजारमा लग्यो ७ रुपैंया किलोको भाउमा बेच्नु पर्ने । घरखेत बेचेर केही व्यावसाय गर्यो लगानी उठ्दैन । राजनीतिले स्थि"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

ए पशुपति दाइ के गीत गायौ खै ? मलाई त भएन त अमेरीका नेपाल ? (भिडियो)

१६ जेष्ठ २०७४, मंगलवार १६:४४

प्रभात सुवेदी ।जेठ १६, बर्दिया। 

तरकारी खेती गर्यो सुकेर चौपट्टै लगानी स्वाहा । बल्ल तल्ल उत्पादन गरेर बजारमा लग्यो ७ रुपैंया किलोको भाउमा बेच्नु पर्ने । घरखेत बेचेर केही व्यावसाय गर्यो लगानी उठ्दैन । राजनीतिले स्थिरता पाएको छैन । सधै बन्द र हड्ताल मात्रै । खोलेको पसलमा पनि कोही सामान किन्न आउँदैन मुसाले सामानको सत्यानाश । दुइ नम्बरी धन्दा गर्नु पनि कसरी ? यस्तो भएपछि गायक पशुपति शर्माले मलाई जापान पनि यहीँ मलाई अमेरीका यहीँ भनेजस्तै कसरी नेपाल हुन सक्ला र ?


यही कुरालाई व्यङ्गयात्मक किसिमले झटारो हान्दैछन् युवा लोक गायक मीनराज गौतम आफ्नो साङ्गितीक प्रस्तुती "भन्न त भन्यो दाजै…" मार्फत । दियो इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको यो गीत स्वयं मीनराज गौतमले लेखेका हुन् भने यसमा महिला आवाज सन्ध्या बुढाको रेहेको छ । 

खेम सेञ्चुरीको लयमा रहेको यो गीतको हालै सार्वजनिक गरिएको भिडियोमा यादव देककोटा (सरापे) राजु पौडेल (राजु मास्टर) जानुका (प्याकुली) र सन्ध्या बुढा (काउली) को सशक्त अभिनय रहेको छ भने करन चौसिरको छायाँकन, विष्णु शर्माको सम्पादन, प्रकाश भट्टको निर्देशनले निकै सार्थक बनेको छ । यो भिडियोलाई साई भिजन प्रा.लि. ले निर्माण गरेको हो ।  

हेर्नुहोस् भिडियो ….


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट