नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय चर्चा कमाउन सफल गायीका भुमिका गिरी दोहोरीको झटारो हान्न कसैसंग पनि लजाउंदैनिन् । 

तर सर्जक तथा लोक दोहो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय चर्चा कमाउन सफल गायीका भुमिका गिरी दोहोरीको झटारो हान्न कसैसंग पनि लजाउंदैनिन् । 

तर सर्जक तथा लोक दोहो"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भागीरथसंग आँखा जुधाउन समेत सक्दिनन् भुमिका गिरी, किन ? (भिडियोसहित)

२०७४, ७ असार बुधबार ०९:१८


नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय चर्चा कमाउन सफल गायीका भुमिका गिरी दोहोरीको झटारो हान्न कसैसंग पनि लजाउंदैनिन् । 

तर सर्जक तथा लोक दोहोरी गायक भागीरथ चलाउनेको छेउंमा बस्न भने शरम लाग्ने गरेको उनले जनाएकी छिन् । दंगाली चेली भुमिकाले आफ्नो सल्यानी सोल्टी भागीरथसंग आंखा समेत जुधाउन नसक्ने जनाएकि छिन् ।

भागीरथको मायामा फसेकी भुमिकाले ‘गोरखपुरको सलाइ’ मा सिंउदो भरेर लैजान आग्रह गरेकि हुन् । र यस्तै वार्तालाभ भएको लोक दोहोरी एल्वम ‘गोरखपुरको सलाइ’ ले अहिले बजारमा तहल्का मच्चाइरहेको छ । केहि दिन अघि मात्रै युट्युवमा सार्वजनीक भएको भुमिका गिरीको यो गितले संचारमाध्ययमहरुमा पनि रामै्र स्थान पाइरहेको छ भने दर्शकहरुको भ्यू पनि दिनप्रतिदिन पाइरहेको छ । भागीरथ चलाउनेको शव्द र लयमा तयार गरिएको यस गितलाइ भागीरथ र भुमिकाको स्वरले न्याय गरेको छ ।

त्यसै माथी चर्चीत गायक रामजि खांड र मोडल रश्मी तामाङको अभिनयले झन दर्शकहरुको मन सहजै तान्न सक्ने देखिन्छ । चुरोट पिउंदै भिडियोमा देखा परेका रामजि रश्मीसंग मज्जै संग नाचेका छन् । आफ्नो गीतको बारे जानकारि दिदै भुमिका गिरीले भनिन्– ‘गीत राम्रो बनेको प्रतिक्रिया पाइरहेका छौं, चर्चीत निर्देशक बब्बु थापाले निर्देशन गरेकाले पनि भिडियो उत्कृष्ट बनेको छ ।’ तिर्सना म्युजिक मार्फत बजारमा आएको यस गितलाइ दुर्गा पौडेलले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।

‘तीज गीतमा व्यस्त छु’

यसैविच हिजो आज आफु तिजका गीतमा व्यस्त रहेको गायीका भुमिका गिरीले जनाएकी छिन् । दाङको देउखुरि क्षेत्रमा जन्मीएर काठमाण्डौलाइ कर्मथलो बनाइरहेकी भुमिकाले यस वर्ष पनि हिन्दु नारिहरुको महान चाड तीजलाइ मध्यनजर गरेर करिव आधा दर्जन गितको तयारिमा रहेको जनाएकि हुन् ।

उनले भनीन्– ‘मेरो आफ्नै २ वटा तीज गीत आउंदैछ, पशुपती शर्मा र तिलक ओली संग मिलेर बनाउंदैछु, अरुको गीत पनि गाउन अनुरोध आइरहेको छ ।’ गत वर्ष भुमिका र भागीरथको स्वरमा रहेको तीज गित ‘नरिसाउन कान्छु’ एकदमै चर्चीत भएको थियो ।

लौका चाख्ने मौका देउ बोलको गितबाट गायन यात्रा शुरु गरेकि भुमिका विशेष गरि विक्रम संवत् २०६६ सालदेखि यस क्षेत्रमा क्रियाशिल छिन् । दर्जनौ एल्वम बजारमा ल्याइसकेकि उनी लाइभ दोहोरीमा खप्पीस मानिन्छिन् । प्रस्तुति: शंकर के सी, सल्यान 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने