सास । असार ८, बर्दिया । 

बर्दियाको तत्कालीन कालिकाको वडा नं. ५ मुनालवस्ती र हालको बढैयात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार ८, बर्दिया । 

बर्दियाको तत्कालीन कालिकाको वडा नं. ५ मुनालवस्ती र हालको बढैयात"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

हिजो र आजैमा यस्तो फरक किन हँ ? (भिडियो सहित)

२०७४, ८ असार बिहीबार १०:२४

सास । असार ८, बर्दिया । 

बर्दियाको तत्कालीन कालिकाको वडा नं. ५ मुनालवस्ती र हालको बढैयाताल गाउँपालिका वडा नं. ८ मा जन्मेर हुर्केका स्यारोन पछिल्लो समयमा मोडलिङ क्षेत्रमा निकै चर्चा कमाउन थालेका छन् । 

शुरुमा उनी गायन विधाबाट प्रवेश गरेपनि आफूलाई गायन भन्दा पनि अभिनय अर्थात मोडलिङमा नै बढी फिट भएकोले आफू यस क्षेत्रमा नै स्थापित हुने उद्देश्यका साथ लागेको स्यारोन बताउँछन् ।

 

पछिल्लो समयमा उनले नेपालकै चर्चित लोक गायक राजु परियार र बीमा कुमारी दूराको आवाजले सजिएको गीत ‘फरक परिछौ’ मा याङ्गीका साथमा जमेर अभिनय गरेका छन् । भिडियोमा अत्यन्तै सुन्दर र रमणीय प्राकृतिक दृश्यहरु समेटीएको छ । 

 

गीतमा पिरती गाँसेर धोका दिनेलाई कसैले पनि स्यावासी नदिने र आफ्नै सुरसार गरेपछि हिजो र आजैमा धेरै फरक देखिएको कुरालाई जोडिएको छ । काँक्रो रोप्दा ऐरेलु फलेपछि मीठो बोली बोल्दा नि झर्किने बानी भएर, छेउमा नपरी तर्कन खोज्दै स्वार्थी माया गाँस्नेहरुको चालालाई देखाउन खोजिएको छ ।


अत्यन्तै उत्कृष्ट भिडियो बनेको यो गीतमा बुद्धिमान जि.सी. को शब्द र बैकुण्ठ महतको लय रहेको छ भने छायाँकन तथा निर्देशन शिवन पोखरेल तथा सम्पादन सुधन बस्नेतले गरेका छन् । यो गीतको भिडियो एक्सन मिडियाले निर्माण गरेको हो । हेर्नुहोस् गीतको भिडियो यस्तो छ :



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री