असार, काठमाडौं । पछिल्लो समय प्रेमका कारणले चर्चामा रहेकी अभिनेत्री प्रियंका कार्की अभिनयका कारणले पनि चर्चामा छाउने गरेकी छन् । 

उनको फरक फरक अभिनय रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार, काठमाडौं । पछिल्लो समय प्रेमका कारणले चर्चामा रहेकी अभिनेत्री प्रियंका कार्की अभिनयका कारणले पनि चर्चामा छाउने गरेकी छन् । 

उनको फरक फरक अभिनय रहेको"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रियंका कार्कीको बिहेको हल्ला चलिरहँदा यस्तो भिडियो बाहिरियो

२०७४, १० असार शनिबार ०८:१२

असार, काठमाडौं । पछिल्लो समय प्रेमका कारणले चर्चामा रहेकी अभिनेत्री प्रियंका कार्की अभिनयका कारणले पनि चर्चामा छाउने गरेकी छन् । 

उनको फरक फरक अभिनय रहेको म्युजिक अहिले सार्वजनिक भइरहेका छन् । यस्तैमा प्रियंका अभिनित अर्को ‘आयो रे आयो’ बोलको गीत माथि बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की र मोडल ज्योत्सना योगीले निकै नै तारिफ योग्य अभिनय गरेका छन् । भिडियोमा प्रियंका र मोडल ज्योत्सना योगीका अलावा गोर्खाली ठिटोजको पनि आर्कषक अभिनय देख्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा छायांकन बुद्ध थापा र रुपेश थापाको रहेको छ ।

भिडियो हेर्नुस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने