अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७’ सिजन(ऋतु )-२ निर्णायकहरुमा नेपाली चलचित्र कि नायिका केकी अधिकारीलाई छनौट गरिएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७’ सिजन(ऋतु )-२ निर्णायकहरुमा नेपाली चलचित्र कि नायिका केकी अधिकारीलाई छनौट गरिएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेरो डान्स कप युएसए २०१७ मा निर्णायकमा नायिका केकी अधिकारी छनौट

१३ असार २०७४, मंगलवार १२:१७


अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७’ सिजन(ऋतु )-२ निर्णायकहरुमा नेपाली चलचित्र कि नायिका केकी अधिकारीलाई छनौट गरिएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको हो l 

आयोजकले बताए अनुसार एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताका निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहेका थिए l निर्णायक मध्ये कै निर्णायक नायक दिलिप रायमाझी नेपालमा चलचित्रमा व्यस्त रहेकोले उनि उक्त कार्यक्रममा आउन असमर्थ भए पछि आयोजकले उनको बदलामा नायिका केकी अधिकारीलाई नियुक्त गरेको बताएको छ l 

नायिका केकी अधिकारी जुलाई को पहिलो हप्तामा अमेरिका आउने भएकी छिन् l उनि अमेरिका नेपाल बाट सोझै नआई बेलायत बाट अमेरिका आउने भएकी आयोजकले जानकारी दिएका छन् l 

कार्यक्रम को खाका अनुसार शृंखला ६ देखि मतदान र प्रत्यक्ष चयन जुलाई ८ तारिख देखि हुनेछ । अन्तिम समापन (ग्रान्ड फिनाले) अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुने छ l जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् भने अगस्त १२ तारिखमा प्रथम देखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिने छ ।

lअमेरिका राष्ट्रभर विभिन्न राज्यमा छरिएर रहेका किशोरकिशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारका आफूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्दै मञ्च उपलब्ध गराउनु संस्थाको मुख्य उद्देश्य रहेको छ l प्रस्तुति: विजय थापा, वाशिंगटन डीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही