असार, काठमाडौँ । चर्चित हाँस्यकलाकार द्धय धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे अभिनित छोटो सिनेमा हरियो बिल्लाको एक गीतको भिडियो सार्बजनिक भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार, काठमाडौँ । चर्चित हाँस्यकलाकार द्धय धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे अभिनित छोटो सिनेमा हरियो बिल्लाको एक गीतको भिडियो सार्बजनिक भ"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तली अभिनित ‘हरियो बिल्ला’को सरसफाई गीत सार्बजनिक (भिडियोसहित)

२९ असार २०७४, बिहीबार १३:३३


असार, काठमाडौँ । चर्चित हाँस्यकलाकार द्धय धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे अभिनित छोटो सिनेमा हरियो बिल्लाको एक गीतको भिडियो सार्बजनिक भएको छ । 

केही समय अघि मात्रै ट्रेलर सार्बजनिक गरिएको हरियो बिल्लाको सरसफाई सम्बन्धि गीत सार्बजनिक गरिएको हो । 

दिनेश कुमार थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको सार्बजनिक आउँ हामी खानेपानी सरसफाईको कुरा गरौं बोलको गीतमा राजेश पायल राईको आवाज सुन्न सकिन्छ । सरसफाई सम्बन्धि बिषयलाई उठान गरि निर्माण गरिएको यस छोटो सिनेमा अर्को साता सामाजिक सञ्जाल युट्युव मार्फत सार्बजनिक गरिने निर्देशकद्धय धुर्मुस सुन्तलीले जानकारी दिएका छन् । 

दुषित खानेपानी तथा फोहोर मैला व्यवस्थापन नगर्दा हुनसक्ने जोखिमका बिषयमा निर्माण गरिएको यस सिनेमा पुर्णत सन्देश मुलक भएको बताईएको छ । अघिल्लो साता एक ट्रेलर रिलिज गरेपछि दर्शकले यस सिनेमालाई पनि कमेडि सिनेमा भनेर बुझिरहेका थिए । तर यस बिषयमा धुर्मुस सुन्तली भने यो सिनेम कमेडि जनरामै निर्माण भएपनि यसले सन्देश मात्र दिन खोजेको बताएका छन् । 

‘सिनेमामा सन्देश संग संगै कमेडि पनि सिनेमामा हुनेछ’ सिनेमाका निर्देशक सिताराम कट्टेलले भने ‘हामीबाट दर्शकले जुन कमेडिको आशा राख्नुभएको हुन्छ त्यो प्रकृतीको कमेडि भने यसमा छैन् ।’ 

धुर्मुस सुन्तली संगै कमलमणी नेपाल, अनिता बैजु, मञ्जु केसी, यादव देवकोटा, सुरज सुनुवार, ईन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको यस सिनेमालाई दिपक आचार्यले लेखेका हुन् । शुभ मिडिया होमले निर्माण गरेको यस सिनेमाको प्रमुख कार्यकारी निर्माताका रुपमा सरोज ओली रहेका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही