सल्यानी चर्चीत लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ । 

पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सल्यानी चर्चीत लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ । 

पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेक"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक भागीरथ चलाउने भन्छन- ‘मेरो तीज गीत परिवारसँग बसेर ढुक्क संग हेर्न सकिन्छ’ (भिडियो)

२ श्रावण २०७४, सोमबार ०७:१७


सल्यानी चर्चीत लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ । 

पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेको बेला गायक चलाउनेले भने हजुआमा, आमा, दिदि, बैनिहरुले दाजुभाइ आफन्तिहरु संग बसेर ढुक्क संग सुन्न र हेर्न सकिने खालको तीज गीत ‘झलमल झलमल’ ल्याएको जनाएका छन् ।

तिर्सना म्युजिक प्रालि मार्फत बजारमा आएको यस गितमा चलाउनेलाइ सुनिता अधिकारीले साथ दिएकी छिन् । चलाउने र अधिकारिको सुरिलो स्वरमा तयार गरिएको गीतमा चर्चीत गायक रामजि खाँड र अञ्जली अधिकारीको नृत्यले झन दर्शकको मन सजिलै संग तान्ने देखिन्छ । 

युट्युवमा पनि राम्रै भ्यू पाइरहेको तीज गीत ‘झलमल झलमल’ विगतका वर्षहरुमा झै यसपाली पनि दर्शक श्रोताहरुले मन पराइदिनेमा गायक चलाउने ढुक्क रहेका छन् । लय तथा शव्द निर्माणमा पनि पोख्त रहेका चलाउनेको यस गीतमा पनि आफ्नै शव्द र लय छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

लोक गीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका चलाउनेले यो भन्दा पहिलेका तीजमा पनि नरिसाउन कान्छु, मलाई फुर्सद हुदैन तीज भरी, हिरो जस्तै वनेर बोलका चर्चीत गीतहरु गाइसकेका छन् । प्रस्तुति: शंकर के सी, सल्यान


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार