खकेन्द्र केसी

असार २, सल्यान । 

गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् । 

रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार २, सल्यान । 

गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् । 

रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवगायक अरुण ओली भन्छन्- ‘पत्रकारिता छोडेर कलाकार भए’

२ श्रावण २०७४, सोमबार १४:३७

गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् । 

रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली केहि दिन पहिले देखि गायक तर्फ होमिएका हुन । अहिलेकी चर्चित लोकदोहोरी गायिका पुर्णकला वि।सी। सगै ओलीले आफ्नो आवाजको लोक दोहोरी गीत आनन्दको पलङ बजारमा आइसकेपछि उनि लोकदोहोरी गायकको रुपमा चिनिन थालेका छन् ।

करिब २ महिनाको मेहेनत पछि उनले आनन्दको पलङ बोलको अडियो गीत एक हप्ता पहिले बजारमा ल्याएपनि भिडीयो भने Highlights Melody  बाट आज सार्वजनीक गरेका हुन । आनन्दको पलङ गीतलाई भने सरस्वती डिजिटल प्रालिले बजारमा ल्याएको हो । गीतको शब्द डिल्लीराज शर्माले लेखेका छन् भने लय भरत डाँगीले दिएका छन् ।

आज मात्रै सार्वजनिक भएको भिडियोमा अभिनय अर्चन केसी, ज्योति प्रकाश ओली र भरत डाँगीले गरेका छन् । भिडियोको परिकल्पना डिल्लीराज शर्माले, निर्देशन तथा सम्पादन सुदन थापाले, छायाकंन अकिंत डिसीले र कलर रेमन्त शाहाले गरेका छन् भने दृष्य निर्माण हाम्रो टेलिभीजन दाङले गरेको छ । 


को हुन त अरुण ओली । 

संचारकर्मिको पाइला बाट लोकदोहोरीमा होमिएका ओली मिठो समुधुर स्वरमा धनि छन । विभिन्न स्टेज कार्यक्रम, रेडियो कार्यक्रम, दोहोरी गीतमा दखल मानिने ओली बाल्यकाल देखिनै गीत संगीतमा रुचि राख्ने गर्दथ्य । अहिले पढाइको सिलसिलामा काठमाण्डौँ गए संगै उनि गीत संगीतमा रमाइरहेका छन । गीत संगीतमा लाग्न गाँउघर बाट हुदैन त्यसको लागी राजधानी काठमाण्डौंमा नै जानुपर्ने धेरैको बाध्यता छ । तर उनि भने पढाईको लागी राजधानी होमिए पनि सोचाइ भने गीत संगीत तर्फ गइरहेको छ । 

सल्यानको बागचौर नगरपालीका ९ मा वि।स। २०५५ सालमा जन्मीएका ओलीले बाल्यकालको १० कक्षा सम्मको अध्ययन गाउँकै विद्यालयमा हासिल गरेका थिए । एस।एल।सी। पास गरेपछि उनि आफ्नो अध्ययनलाई अगाडि बढाउन रोल्पाको सदरमुकाम लिबाङ तर्फ मोडिय ।

आवाजमा दखल भएका ओलीले रोल्पा जिल्लाकै पहिलो सामुदायिक रेडियो रेडियो रोल्पामा १ बर्ष र सल्यान जिल्लाको लोकप्रिय रेडियो तहल्कामा पनि करिब एक बर्ष जति काम गरेर सञ्चार क्षेत्रमा पनि करिब दुइ बर्षको अनुभब बटुलेका छन । पत्रकारीतालाई छोडेर कलाकारीतामा लागीसकेपछि अबभने जस्तो परिस्थीति आएपनि आत्मसाथ गर्दै राष्टिय गायकको रुपमा चिनिने सोचाईमा रहेको अरुण ओली बताउछन् । प्रस्तुति: खकेन्द्र केसी, सल्यान  

भिडियो हेर्नुहोस । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही