साउन ८, काठमाडौँ | ‘सायद २’ की अभिनेत्री स्यारोना श्रेष्ठले निर्माता सुनिल रावलमाथि लगाएको आरोपमा अर्की अभिनेत्रीले समेत साथ दिएपछी चलचित्र नगरीमा हंगामा मच्चिएको छ । गत बिह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, काठमाडौँ | ‘सायद २’ की अभिनेत्री स्यारोना श्रेष्ठले निर्माता सुनिल रावलमाथि लगाएको आरोपमा अर्की अभिनेत्रीले समेत साथ दिएपछी चलचित्र नगरीमा हंगामा मच्चिएको छ । गत बिह"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेत्रीहरुले प्रेमिका बन्न अफर गरेको र यौनदुव्र्यवहार गरेको कुरा खुलाएपछी… !

२०७४, ८ श्रावण आईतवार ०४:०८

साउन ८, काठमाडौँ | ‘सायद २’ की अभिनेत्री स्यारोना श्रेष्ठले निर्माता सुनिल रावलमाथि लगाएको आरोपमा अर्की अभिनेत्रीले समेत साथ दिएपछी चलचित्र नगरीमा हंगामा मच्चिएको छ । गत बिहीबार पत्रकार सम्मेलन गर्दै स्यारोनाले निर्माता सुनिल रावलले आफूलाई पारिश्रमिक नदिएको, प्रेमिका बन्न अफर गरेको, एयर होस्टेज बनाइदिन्छु भन्दै यौनदुव्र्यवहार गर्न खोजेको आरोप लगाएकी थिइन् । स्यारोनाको उक्त आरोप सत्य भएको भन्दै अर्की अभिनेत्री प्रकृति श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै साथ दिएकी छन् । 

प्रकृतिले फेसबुकमा लेखेको उक्त स्टाटसले के बुझाउँछ भने प्रकृतिलाई पनि सुनिलले नै डेब्यु गराएका हुँदा प्रकृति पनि सुनिलबाट  पीडित भएको हुन सक्ने देखिन्छ । यता, निर्माता तथा निर्देशक सुनिल रावलले भने स्यारोनाले गलत अफवाह फैलाएको बताउँदै आएका छन् । स्यारोनले सुनिललाई त्यतिकै निराधार आरोप लगाएकी भने छैनन् किनकी उनले खुलेरै भनेकी छन् -'आवश्यक पर्छ भने प्रमाण पनि जुटाउन तयार छु ।' 

जे होस् सुनिललाई आरोप थपिने क्रम बढेपछी सुनिलनै गलत हुन् कि भन्नेमा आशंका उब्जिएको छ । नेपाली चलचित्र नगरीमा धेरै निर्देशकहरुको भित्री कर्तुत बाहिर नआउने र अभिनेत्रीहरुले समेत बिबिध कारण आफूमाथि हुने त्यसखाले ब्यबहारको सार्वजनिकीकरण गर्ने गरेका छैनन् । तर पछिल्लो समय खोलिएको यस खाले आरोप सत्य नहोला भन्न भने सकिन्न । यदी निर्देशक शुनिल सहि छन् भने पनि उनले अभिनेत्रीहरुसँग डटेर सामना गर्नुपर्छ अन्यथा उनि माथि लागेको आरोप सामान्य भने हैन । 

यस्तो छ प्रकृति श्रेष्ठको फेसबुकमा स्यारोनाको समर्थन 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह