प्रभात सुवेदी । साउन ८, बर्दिया ।

जितेशले सुर्खेतमा किनिदिएको रातो साडीमा बर्दियाली चन्द्राको मन अल्झेपछि यो जुनीमा तिम्रै हुन पाउँ भनी जितेशकै पछि लागेकी छिन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन ८, बर्दिया ।

जितेशले सुर्खेतमा किनिदिएको रातो साडीमा बर्दियाली चन्द्राको मन अल्झेपछि यो जुनीमा तिम्रै हुन पाउँ भनी जितेशकै पछि लागेकी छिन् ।

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

रातो साडीमा चन्द्राको मन अल्झिएपछि (भिडियो सहित)

२०७४, ८ श्रावण आईतवार १४:०९

प्रभात सुवेदी । साउन ८, बर्दिया ।

जितेशले सुर्खेतमा किनिदिएको रातो साडीमा बर्दियाली चन्द्राको मन अल्झेपछि यो जुनीमा तिम्रै हुन पाउँ भनी जितेशकै पछि लागेकी छिन् ।


केही वर्षदेखि राजधानीमा बसेर साङ्गितीक क्षेत्रमा संघर्ष गर्दै आएकी बर्दियाली चेली चन्द्रा पोखरेलले सुर्खेती कलाकार जितेश थापासँगै मिलेर तीजको अवसर पारेर "तिम्रै हुन पाम" तीजको कोशेली ल्याएकी छिन् ।

नरेस एमसी, मिरा राई, अमर विष्टको अभिनय, भागीरथी गाहा मगरको निर्देशन रहेको तीजको भिडियोको सम्पादन तथा छायाङ्कन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् । ह्वाइट मिडिया प्रालिले निर्माण गरेको भिडियोलाई सार्थक डिजिटल म्युजिकको यूट्युव च्यानलबाट बजारमा ल्याएको हो ।

हेर्नुहोस् गीतको भिडियो …



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री