सास । साउन १३, बर्दिया ।

पछिल्लो समयमा बर्दियाबाट धेरै कलाकारहरु जन्मिरहेका छन् । जसमध्ये मोडलिङ क्षेत्रमा जम्न सफल नाम हो स्यारोन रेग्मी । साविक कालिका गाविस वडा नं ५ र हालको बढैयाताल ८, मुनालवस्तीका स्याराेन राजधानीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । साउन १३, बर्दिया ।

पछिल्लो समयमा बर्दियाबाट धेरै कलाकारहरु जन्मिरहेका छन् । जसमध्ये मोडलिङ क्षेत्रमा जम्न सफल नाम हो स्यारोन रेग्मी । साविक कालिका गाविस वडा नं ५ र हालको बढैयाताल ८, मुनालवस्तीका स्याराेन राजधानीमा "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

स्याराेनले विशालबजारमा साडि किन्दा तहल्का

२०७४, १३ श्रावण शुक्रबार ११:१७

सास । साउन १३, बर्दिया ।

पछिल्लो समयमा बर्दियाबाट धेरै कलाकारहरु जन्मिरहेका छन् । जसमध्ये मोडलिङ क्षेत्रमा जम्न सफल नाम हो स्यारोन रेग्मी । साविक कालिका गाविस वडा नं ५ र हालको बढैयाताल ८, मुनालवस्तीका स्याराेन राजधानीमा बसेर पछिल्लो समय माेडलिङ्गमा संघर्ष गर्दै अाएका छन् । 


उनी आजभोलि विशेष गरेर लोक तथा आधुनिक विभिन्न शैलिका गीतहरुमा मोडलिङ गर्दै आइरहेका छन् । गायन क्षेत्रबाट प्रवेश गरेतापनि उनले पछिल्लो समयमा भने आफूलाई मोडलिङमा नै व्यस्त राखेका छन् । हालैमात्र उनले अभिनय गरेको "विशाल बजारको सारी" तीजको गीतले पनि निकै चर्चा कमाइरहेको छ । हेर्नुहोस् उनीद्वारा अभिनित यो तिजको गीत । भिडियो …



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री