२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनर्जीवित भए झलकमान गन्धर्व, ‘आमाले सोध्लीन्नी खोई छोरा भन्लीन्’ गीतमा आँसु थामिएनन (भिडियो)

२०७४, १४ श्रावण शनिबार ०९:४६


प्रेम सुनार/साउन १४, गुल्मी । हुन त मरेर पनि  दर्शक श्रोता माझ सधै बाँचेका झलकमान गन्धर्वलाई हिजोको एक कार्यक्रममा उनलाई पुन ? जिवित बनाईएको छ । 

उनलाई जिवित बनाएको हुन् नेपाल आईडल एपिशोड २२ , पार्ट ४ का प्रतियोगी सुरज थापाले । हिजो साँझ टेलिभिजनको प्रर्दामा रहने जो कोही मात्र रोएनन् स्वयम सारङ्गी बजाउने र निर्णायक मण्डलेका समेत आँखामा आँशु देख्न सकिन्थ्यो ।

झलकमान गन्धर्वको कालजयी आमाले सोध्लीन्नी खोई छोरा भन्लीन् बोलको गीत सुरुज थापा झलकमान गन्र्धवको दिवगंत आत्माबाटै गायका थिए । उनको गीत सकिए लगत्तै निर्णायक मण्डलको प्रत्येकले भने–‘ स्वर्गिय झलकमान गन्र्धव पुन? जिवित हुने भयो । उहाँको अवतार सुजर थापका रुपमा भएको छ । त्यसै त झलकमानको आमाले सोध्लीननी खोई छोरा भन्लीन् वोलको गीतले नेपाली बोकेको थियो ।

यसले नेपालको ईतिहाँस र मौलिकता बोकेको थियो , जुन गीतलाई झलकमानको आत्मा बनेर सुरज थापालेृ गाउनु भयो, यो लाखौं प्रतिष्पर्धी मध्ये अहिले सम्म कै उत्कृष्ट प्रस्तुती हो । निर्णायक मण्डल मध्येकी चर्चित र वरिष्ठ गायका कोमल वलीले छातीमा हात राखेर भनिन् तपाईको  गीत मात्रै होईन फिलिङ्ग पनि आत्मै वाहिरै सवैले देखिने थियो ।

युवा पुस्तामा हराई सकेको र विभिन्न कारण देखाउँदै कतिपय सञ्चार माध्यमले प्रशारण समेत गर्न छाडेको झलकमान गन्धर्वको गीत सुनेर अहिले पनि जो कोहीको आँखा रसाई रहने गरेको बेला हिजो साँझ सदरमुकाम तम्घासका होटल र पसलमा  सुरज थापको स्वरमा उक्त गीत सुन्नेहरु रोई रहेका थिए ।  गौरवको कुरा, सुरज थापाको स्वरमा सारङ्गी प्रस्तोता थिए उनै स्वर्गिय झलकमान गन्र्धवका नाती धर्म गन्र्धव । 

स्टेजमा निम्ताई पछि गन्धर्वले भने  झलकमान गन्धर्व मेरा वुढामावली अर्थात मेरो आमाको मामा हुनुहुन्छ, म उहाँको नाती हुँ, आज सुरज भाईले उहाँलाई जिवित  बनाउनु भएको छ म गर्वित र हर्षित छु । सुनै, हेरौं  झलकमान गन्र्धवको दिवगंत आत्मा उनै सुरज थापाको उक्त प्रस्तुती….


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो