विमल धामी/साउन १६, कञ्चनपुर । सुन्दर सुदूरपश्चिम कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी घर भई विगत ५,६ बर्ष देखि रोजगारीका लागि बहराइनमा बस्दै आएका डेउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/साउन १६, कञ्चनपुर । सुन्दर सुदूरपश्चिम कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी घर भई विगत ५,६ बर्ष देखि रोजगारीका लागि बहराइनमा बस्दै आएका डेउ"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

‘यो लोटाउनु राँगो’

२०७४, १६ श्रावण सोमबार ०५:४४


विमल धामी/साउन १६, कञ्चनपुर । सुन्दर सुदूरपश्चिम कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी घर भई विगत ५,६ बर्ष देखि रोजगारीका लागि बहराइनमा बस्दै आएका डेउडा साहित्यकार पदम खडकाको लय शब्दमा हास्य डेउडा गित ‘यो लोटाउनु राँगो’ बजारमा आउने बारे अनलाइन पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन् । 

कञ्चनपुरको हल्दुखाल जन्मनु भएका युवा साहित्यकार खडकाको बाल्यकाल बेल्डाँडी गाउँपालिका–४ बैवाहमा बिताएका थिए । माध्यमिक शिक्षा रौलेश्वर बाट उतिर्ण गरेका उनले सुपका बिभिन्न एफ एममा १ सय भन्दा बढी डेउडा रचना पठाई सक्नु भएको छ । 

स्थानीय विकास, सुशासन, पार्दशिता, जवाफ देहिता देश बिदेशमा हुने घटनाहरु लार्ई साहित्यिक भाषामा लेखन कार्य गर्दै जनचेतना फैलाउदै आएका खडकाको हास्य डेउडा यो लोटाउनु राँगोलाई अधिकांस नागरिकले खुबै चासो दिएका छन् ।

केहि दिनमा बजारमा आउन लागेको हास्य डेउडा गित ‘यो लोटाउनु राँगो’ मा शब्द संकलन उनकै रहेको छ भने भकल सुर्य बिरही साउदको रहेको छ । महाकाली एफ एमको डोटेली कार्यक्रम हुक्का चिलिम बरिष्ठ डेउडा साहित्यकारका रुपमा २ पटक सम्मान भईसकेका छन् । उनले सुपका सम्पुर्ण लाई यो गित एक पटक सुनेर सुझाव दिन अनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री