२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पूर्व उप्रप्रधानमन्त्रि रावलद्धारा नेपाल आईडल २ का बिजेता रविलाई अछाम अभिनन्दन

१ माघ २०७५, मंगलवार १२:१६

पूर्णबहादुर खड्का | माघ १, अछाम । नेपाल आईडल सिजन २ का बिजेता रबि वडलाई अछाममा भव्य स्वागत सहित अभिनन्दन गरिएको छ । रविको पुख्रयौली घर अछाममा बाजागाजा सहित स्वागत गर्नुका साथै अभिन्नदन गरिएको हो । 


नेपाली सांगितिक क्षेत्रको ईतिहासमा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै नेपाल आईडल सिजन २ को उपाधी जित्न सफल भएको भन्दै आज अभिननदन गरिएको हो । नेपालका चार धाम मध्येको एक अछाम जिल्लामा अवस्थित बैद्यनाथ धाममा मकर संक्रान्तिको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा रवि वडलाई पूर्व उप्रधान तथा अछाम क्षेत्र नं. एकबाट प्रतिनिधि सभामा निर्वा्चित सांसद भिम रावलले अभिन्नदन पत्र तथा बैद्यनाथधामको चिनो प्रदान गर्दै अभिन्न्दन गर्नु भएको थियो । नेपाली सांगितक क्षेत्रमा सुदूरपश्चिमको नाम राख्दै चम्किलो ताराको रुपमा रवि उदाउन सफल भएको भन्दै कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सबैले व्यापक प्रशंसा गरेका थिए । यस्तै कार्यक्रममा आफ्नो प्रस्तुती दिदै रविले आफ्नो र्पुख्यौली घर अछाममा पुग्दा एकदमै खुशी भएको भन्दै यस क्षेत्रको कला संस्कृतीलाई पनि संगै अगाडी बढाउने बताएका थिए । साथै उनले अहिलेसम्मकै सबैभन्दा ठुलो जनमासमा आफुले प्रस्तुती दिएकोमा खुशी व्यक्त गरेका थिए । अछाम जिल्ला लगायत सम्पूर्ण देश बिदेशबाट आफुलाई ठुलो साथ र सहयोगले नेपाल आईडल जित्न सफल भएको भन्दै रविले आगामी दिनमा पनि मायार साथको खाँचो रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला