जेठ ५, काठमाण्डौँ । एक फरक शैलिको लोक दोहोरी गित लक्खर लक्खरको छायाँकन गरिएको छ । सल्यानी सञ"/>
जेठ ५, काठमाण्डौँ । एक फरक शैलिको लोक दोहोरी गित लक्खर लक्खरको छायाँकन गरिएको छ । सल्यानी सञ्चारकर्मि तथा लोकदोहोरी गायक शंकर के.सीको कमेडी शैलीको टिपिकल गित लक्खर लक्खर को काठमाण्डौको विभिन्न क्षेत्रमा छायांकनको काम सकिएको निर्देशक जि.सी. दिप सागर ले जनाएका छन् ।
भिडियोलाइ अत्यन्तै रमाइलो र उत्कृष्ट बनाउने निर्देशक दिप सागरले जनाएका छन् । हाँस्य कलाकार गुलेली कान्छाले भिडियोमा खुलेर अभिनय गरेको पनि उनले जनाए । फरक शैलिको उत्कृष्ट बनेको गित र म्युजिक भिडियो श्रोता तथा दर्शकलाइ मन पर्ने विश्वास कलाकार विराज विष्टले जनाएका छन् । छत्रेश्वरि फिल्मस् प्रालिबाट गित बजारमा आउने जनाइएको छ ।