जेठ, काठमाडौं । अश्लिल तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेरै विवाद र चर्चामा आएकी मोडल अर्चना प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ, काठमाडौं । अश्लिल तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेरै विवाद र चर्चामा आएकी मोडल अर्चना प"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अर्चना पनेरु अभिनित फिल्म ‘जिम्स’को मात्र ३३ सेकेन्डको यस्तो टिजर सार्वजनिक (हेर्नुस भिडियो)

१३ जेष्ठ २०७३, बिहीबार ०६:१०

जेठ, काठमाडौं । अश्लिल तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेरै विवाद र चर्चामा आएकी मोडल अर्चना पनेरु अभिनित फिल्म ‘जिम्स’को टिजर सार्वजनिक गरीएको छ । मात्र ३३ सेकेण्डको सो टिजरमा अर्चनालाई बोल्ड अवतारमा उतारिएको देख्न सकिन्छ । निकै छोटो टिजरमा अर्चनाका बोल्ड दृश्यहरुलाई झल्काइएको छ । 

राजु गिरीले निर्देशन गरेको यस फिल्म छायांकनको क्रममा पनि विवादमा आएको थियो । चलचित्र छायाँकनकै क्रममा प्रहरीले चलचित्र निर्देशक गिरी, नायिका पनेरु र निर्माण युनिटलाई पक्राउ गरेको थियो । असार अन्तिम साता सार्वजनिक हुने भनिएको चलचित्रमा अर्चनासँगै नायिका शुभेच्छा थापा, सुरेन्द्र बुढा, उकेश पनेरुलगायतको अभिनय छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’