शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो"/>
१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

‘तीन घुम्ती’ रिलिज, ‘लुकामारी’ दोश्रो हप्तामा

१७ असार २०७३, शुक्रबार ०६:२८


शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो हप्तामा पनि मल्टिप्लेक्समा राम्रो दर्शक पाएको चलचित्र ‘लुकामारी’लाई पनि पानीले असर पार्ने देखिएको छ ।

बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्शनले निर्माण गरेको चलचित्र ‘तीन घुम्ती’ प्रतिक्षारत थियो । गरिमा पन्त, धु्रव दत्त, सुशान्त कार्की मुख्य भूमिका रहेको यो चलचित्र साहित्यबार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृतिमाथि आधारित छ ।

यस्तै, गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘लुकामारी’ले पनि मल्टिप्लेक्समा सुखद व्यापार गरिरहेको छ । निर्माणपक्षका अनुसार चलचित्रको शुक्रबार र शनिबारका लागि मल्टिप्लेक्समा वुकिङ राम्रो छ ।

श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह थारु, सुरविना कार्की, जेवीडीसी, रीस्ता बस्नेत मुख्य भूमिकामा छन् । क्राइम कमेडी यो चलचित्रले आजसम्म करिब ८५ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ ।

यसरि, हेर्दा शुक्रबार र शनिबारबाट चलचित्र करोड क्लबमा प्रवेश गर्ने देखिएको छ । आजबाटै चलचित्र ‘लाले’ पनि रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने