Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

करिनाले भन्छिन् – ‘म प्रियंका जस्ती लोभी छैन’

२०७३, १७ असार शुक्रबार ०६:३८

बलिउड नायिका करिना कपुरले अर्की नायिका प्रियंका चोपडालाई लोभी भनेर टिप्पणी गरेकी छिन् । ‘क्वान्टिको’ स्टार बन्ने चाहना कहिल्यै नराखेको भन्दै करिनाले भनिन्-‘मलाई मुम्बईले पुरै सन्तुष्टि दिएको छ, म प्रियंका जस्तो लोभी छैन ।’

फेशन एवं जीवनशैलीसँग जोडिएको एक म्यागेजिनको आवरणमा देखिएकी करिनाले अन्र्तवार्ताका क्रममा भनेकि छिन्-‘मलाई दुनियाँ जित्नु छैन, यहि ठिक छु ।’

एक कामकाजी र बिबाहित महिला भएर जीवन जिउने चाहना भएको भन्दै करिनाले श्रीमान् र घर परिवारलाई समेत समय दिने भएकाले आफुलाई यसैमा रमाइलो भएको प्रतिक्रिया दिइन् ।

उनले अरु कलाकारको तुलनामा आफ्नो प्राथमिकता फरक रहेको भन्दै अब परिवारको देखभाल गरेर समय बिनाउने बताइन् । करिना ३५ वर्षकी भइन् भने पि्रयंका करिना भन्दा दुई वर्ष कम उमेरकी छिन् । अहिले प्रियंकाको चर्चा अन्तरराष्ट्रिय स्तरमा हुने गरेको छ तर,  करिना बलिउडमै सिमित छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु