Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मायाँ प्रेम र बिछोडका गीत छोडेर सहिमाले ल्याइन राष्ट्रिय गीत (भिडियो)

२०७३, १९ असार आईतवार १०:४६

Nepal sorga

असार १७, काठमाडौँ | माथि-माथि डांडा-पाखा बोलको सहिमा श्रेष्ठको राष्ट्र प्रेमको गीतको भिडियो आजबाट उनको यू टुब च्यानलबाट सार्बजनिक भएको छ | संधै मायाँ प्रेम र बिछोडका गीत गाउने सहिमाले यसपटक राष्ट्रिय गीत लिएर आएकी हुन् |

दीपक शर्माको सब्द-संगीत रहेको गीत सहिमाको आउंदै गरेको चौथो एल्बम स्वर्गमा समावेश रहनेछ | धेरैजसो भिडियोको शूट बिदेशमा गर्ने गरेकी सहिमाले यो भिडियो भने गीतको माग अनुसार नै नेपालका डांडा-पाखामा शूट गरेकी छन् | भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् | भिडियोको सफलताको कामना हाम्रो तर्फबाट गायिका सहिमालाई |

हेर्नुहोस यस्तो छ भिडियो…

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु