विजय थापा, वाशिंगटन डिसी |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा, वाशिंगटन डिसी | 

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीमा भुवन केसीले ड्रिम्स चलचित्र दर्शक माँझ बसेर हेरे

२०७३, १७ श्रावण सोमबार ०२:१८


विजय थापा, वाशिंगटन डिसी | डिसीमा नायक भुवन केसीले ड्रिम्स’ चलचित्र दर्शक माँझ संगै बसेर हेरेका छन् l आफ्नो सुपुत्र अनमोल केसीले नायकको अभिनय गरेको र केसीले प्रथम पटक निर्देशन गरेको चलचित्र ड्रिम्स जुलाई ३१ तारिख भर्जिनियाको आर्लिंगटनको लोम्यान्स चलचित्र मन्दिरमा प्रदर्शन गरियो l 

उक्त कार्यक्रममा नायक भुवन केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी महानगर क्षेत्रले उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गर्यो l  समाजका अध्यक्ष तथा लोक गायक राम प्रसाद खनाल लगायतले खादा सहित सम्मान पत्र प्रदान गरेको थियो l 


कार्यक्रममा नायक केसीले छोटो मन्तब्य राख्दै नेपाली चलचित्रको ईतिहासमा ड्रिम्स चलचित्र सर्बाधिक लोकप्रिय हुनुका साथै राम्रो रकम संकलन गर्न सफल भएको बताएका थिए  l उन्का छोरा अनमोललाई पनिडिसीको लागि ल्याउन कोसिस गरिएता पनि अर्को चलचित्रमा व्यस्त भएको कारण आउन नसकेको उनले बताए l जति पनि दर्शक उपस्थित भएका छन् अधिकांश आफुले चिने जानेका ,साथीभाई तथा नजिकका रहेकोले धन्यवाद दिए l डिसीको यो प्रदर्शन सकेर आफु नेपाल उड्ने बताउदै संगै चलचित्र हेर्ने बसेका थिए l 

ड्रिम्स चलचित्रको आयोजना संचारकर्मी तथा रेडियो जिन्दगिका कार्यक्रम संचालक सरोज केसी, राज श्रेष्ठ तथा दिपेन खरेलको बिशेष पहलमा सम्पन्न भएको हो l संचार कर्मी सरोज केसीले यो चलचित्रबाट खर्च कटाएर बचत भएको रकम नेपालमा बिशेष कारणमा खर्च गरिने बताए l 


केसीले दर्शक, आर्थिक सहयोग गर्नु हुने चन्दादाता, संचारकर्मी तथा बिशेष अर्थ प्रदान गर्नु हुने सबैलाई बिशेष नाम लिदै धन्यवाद दिएका छन् l र दर्शकहरुले आफ्ना प्रिय कलाकार नायक भुवन केसी संग तस्बिर खिचाएका थिए l 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण