बिजय शर्मा दर्पण | साउन १८, स्विजरल्याण्ड । युरोपमा नै चर्चित रहेका गायककार तुलसी सिवाकोटीको ‘ ओठैले ‘ बोलको गितको म्युजिक भिडियो तयार भएको छ । जसको प्रोमो सार्ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय शर्मा दर्पण | साउन १८, स्विजरल्याण्ड । युरोपमा नै चर्चित रहेका गायककार तुलसी सिवाकोटीको ‘ ओठैले ‘ बोलको गितको म्युजिक भिडियो तयार भएको छ । जसको प्रोमो सार्ब"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चित गायककार तुलसी सिवाकोटीको ‘ओठैले‘ को प्रोमो सार्बजनिक

२०७३, १८ श्रावण मंगलवार १६:३६

बिजय शर्मा दर्पण | साउन १८, स्विजरल्याण्ड । युरोपमा नै चर्चित रहेका गायककार तुलसी सिवाकोटीको ‘ ओठैले ‘ बोलको गितको म्युजिक भिडियो तयार भएको छ । जसको प्रोमो सार्बजनिक भएको छ ।

म्युजिक भिडियोमा प्रवेश ढुंगाना ,अन्जु चौलागाईंको अभिनय देख्न सकिन्छ। दिलिप समनले निर्देशन गरेको भिडियो नेपालमा नै छायांकन गरिएको हो । श्रीराम अधिकारीकोको शब्द संकलन रहेको उक्त गितमा संगीत भने रियाज सिवाकोटीको रहेको छ ।

मुहार एल्बममा रहेको यो गित धेरै स्रोताहरु , संगीत प्रेमीहरुको मन जित्न सक्ने गायककार तुलसी सिवाकोटीले बताउनु भयो । स्मरण रहोस केहि दिन अगाडी साबजनिक गरिएको ‘ गर्नु गर्यो इन्टरनेट ले ‘ बोलको गित छोटो समय मा नै लाखौ नेपालीहरुले मन पराएका थिए ।

गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । विशेषगरि प्रवासका श्रोताहरुले अत्याधिक रुचाएका गायक सिवाकोटीको यसअघि ‘नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा  लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय भैसकेका छन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण