साउन काठमाडौं । हट मोडलको रुपमा चिनिएकी मोडल तिर्सना बुढाथोकी अब गायिका पनि भएकी छिन् । तिर्सना बुढाथोकीको रुवरमा रहेको नाच्छु छम छम बोलको तिज गीत बजारमा आएको हो । 

धादिंगको सल्यानकोटमा जन्मिएकी त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन काठमाडौं । हट मोडलको रुपमा चिनिएकी मोडल तिर्सना बुढाथोकी अब गायिका पनि भएकी छिन् । तिर्सना बुढाथोकीको रुवरमा रहेको नाच्छु छम छम बोलको तिज गीत बजारमा आएको हो । 

धादिंगको सल्यानकोटमा जन्मिएकी त"/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हट मोडल भनेर चिनिएकी तिर्सनाले ल्याईन् यस्तो तिज गीत (भिडियो सहित)

२०७३, २५ श्रावण मंगलवार १४:०९

साउन काठमाडौं । हट मोडलको रुपमा चिनिएकी मोडल तिर्सना बुढाथोकी अब गायिका पनि भएकी छिन् । तिर्सना बुढाथोकीको रुवरमा रहेको नाच्छु छम छम बोलको तिज गीत बजारमा आएको हो । 

धादिंगको सल्यानकोटमा जन्मिएकी तिर्सना बिगत चार बर्ष देखी मिडिया सक्रिए रहेकी छिन् । प्राय अनिरिक्त गतिबिधीबाट चर्चामा रहिरहने तिर्सनाले यस बर्षको तिजमा भने फरक गीत निकालेकी छिन् । नाच्छु छम छम बोलको यस तिज गीतमा तिर्सनाले आफ्नै शब्द र स्वर दिएकी छिन् ।

भिडियोमा पनि उनले नै नृत्य गरेको देखिन्छ । त्रिवेणी नेपालद्धारा बजारमा आएको यस गीतको भिडियोमा लय तथा संगीत सुरेश शाहीको रहेको छ । गीतको भिडियो तिर्सनाको आफ्नो युट्युव च्यानलबाट अपलोड भएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु