काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘जय पर्शुराम’मात्र प्रदर्शनमा आउने भएको छ । 

नायक विराज भट्टको ‘कमब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘जय पर्शुराम’मात्र प्रदर्शनमा आउने भएको छ । 

नायक विराज भट्टको ‘कमब्"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली चलचित्र ‘जय पर्शुराम’ शुक्रबारबाट प्रदर्शनमा आउने

२०७३, २७ श्रावण बिहीबार १२:०४

काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘जय पर्शुराम’मात्र प्रदर्शनमा आउने भएको छ । 

नायक विराज भट्टको ‘कमब्याक’का रुपमा आएको चलचित्र ‘जय पर्शुराम’ पूर्ण द्वन्द्वप्रधान चलचित्र हो । केही समययता भोजपुरी चलचित्रमा व्यस्त विराजले करिब छ वर्षपछि नेपाली चलचित्रमा अभिनय गर्नु भएको हो । सामाजिक ‘द्वन्द्व’सँगै सामाजिक कथावस्तु समेटिएको सो चलचित्रमा विराजले एक कर्मठ प्रहरी अधिकारीको भूमिका निर्वाह गर्नुभएको छ । 

रोज राणाले निर्माण तथा निर्देशन गरेको ‘जय पर्शुराम’मा निशा अधिकारी नायिका तथा गायकसमेत रहनुभएको छ । रवीन तामाङ खलनायकको भूमिकामा हुनुहुन्छ । चलचित्रमा एनबी महर्जनको द्वन्द्व तथा महेश खड्काको सङ्गीत छ । 

यसअघि ब्ल्याक चिल्ली इन्टरटेनमेन्ट प्रालिका निर्देशक नवराज घिमिरेले पुनरावेदन अदालत, ललितपुरमा चलचित्र ‘जय पर्शुराम’ विरुद्ध मुद्दा दर्ता गराउनुभएको थियो । उहाँले आफूले बनाएको चलचित्रसँग नाम मिलेको आरोप लगाउनुभएको थियो । सोहीअनुरुप मङ्गलबार सो अदालतले जय पर्शुरामको प्रदर्शन रोक्ने आदेश जारी गरेको थियो । 

निर्देशक घिमिरेले बनाएको चलचित्र ‘पर्शुराम’ र राणाको चलचित्र ‘जय पर्शुराम’ भएको पुष्टि भएपछि पुनः प्रदर्शन गर्न अदालतले दिएको छ । 

विराज नेपाली चलचित्रमा फर्कँदा राम्रो चलचित्र छानेको, चलचित्र राम्रो बनेको र एक्लै प्रदर्शनीको मौका पाएकाले पनि चलचित्र सफल हुने वितरक सुनिल मानन्धरले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना