२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शाहरुख खान पक्राउ, अमेरिकी राजदूतद्वारा खेद प्रकट

२०७३, २८ श्रावण शुक्रबार ०६:५९

साउन २८, काठमाडौँ | बलिउड अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेपछी बलिउडमा एकाएक हंगामा मच्चिएको छ । शाहरुखलाई अमेरिकाको लस एन्जलसमा रहेको विमानस्थलबाट पक्राउ गरिएको बिबिसी हिन्दिले जनाएको छ ।

शाहरुखलाई अमेरिकाको इमिग्रेशन विभागले पक्राउ गरेको साहरुखले ट्वीट मार्फत जानकारी दिएका छन् । उनले ट्वीट गरेका छन् ‘विश्व कस्तो छ भन्ने मलाई थाहा छ र यसको सुरक्षाको पनि म सम्मान गर्छु । तर हरेक पटक अमेरिका आउँदा इमिग्रेशन विभागले पक्राउ गर्दा निकै हैरान भएको छु ।’ 

अमेरिकी राजदूतद्वारा खेद प्रकट  

भारतस्थित अमेरिकी राजदूत रिचर्ड वर्माले बलीउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लस एन्जल्स एएरपोर्टले हिरासतमा लिएको भन्दै खेद प्रकट गरेका छन | 
उनले ट्वीट गर्दै भनेका छन् "अफसोच छ कि शाहरुख खानलाई हैरान बनाइयो | हामी यो सुनिश्चित गर्नको लागि काम गर्दैछौं कि अब यस्तो फेरी नहोस | तपाइँको काम लाखौँ मानिसहरुलाई प्रेरित गर्ने हो, जसमा अमरीकाका मानिसहरु पनि समावेश छन् |" 
साहरुख खानको ट्विटपछी एक जना उनका फ्यान @laserone ले लेखेका छन् "@आईएमएसआरके मेरा नाम खान हो र म आतंकवादी हैन |" त्यस्तै अर्का एक जना ‏@SaMud4Ever ले ट्वीट गर्दै लेखेका छन् "@आईएमएसआरके सरी एसआरके | तपाइँलाई हिरासतमा लिनुको साटो तपाइको स्वागत गर्नुपर्थ्यो | तपाइँ मात्र चम्किलो तारा हैन, भारतको गर्व पनि हो |"
अमेरिकामा शाहरुख पक्राउ परेको यो पहिलो पटक भने होइन । सन् २०१२ मा न्युयोर्कको विमानस्थलबाट शाहरुखलाई पक्राउ गरिएको थियो । त्यसबेला उनलाई दुई घण्टा हिरासतमा राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ