२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेत्री मौनी रायको दुबईका व्यापारी सुरज नाम्बियारसँग विवाह

२०७८, १३ माघ बिहीबार ०९:५७

माघ १३, काठमाडौँ | बलिउड अभिनेत्री मौनी राय र दुबईका व्यापारी सुरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । दुवैले आज (बिहीबार) बिहान गोवामा आफ्नो परिवार, नजिकका साथीभाई र धेरै सेलिब्रेटीहरूको उपस्थितिमा मलायाली रितिरिवाज अनुसार विवाह गरेका हुन् ।

अहिले उनीहरुको विवाहको सुन्दर तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रिपोर्टका अनुसार उनीहरु दुबैले आज साँझ बंगाली रितीरिवाजमा बिवाह गर्ने छन् ।

भाइरल तस्विर र भिडियोमा मौनीले सेतो रंगको साडी लगाएको देख्न सकिन्छ, जसको बोर्डर रातो र सुनौलो रंगको छ । मौनीले सुनको गहना लगाएर आफ्नो साउथ इन्डियन ब्राइडल लुक पूरा गरेकी छिन् । सोही क्रममा सूरजले साउथ अटायर सेतो लुंगी र क्रिम लेक्वेर्ड कुर्ता लगाएका थिए । केही तस्बिरहरूमा सूरज मौनीलाई मङ्गलसूत्र र एकअर्कालाई माला लगाएको पनि देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ