२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आरआरआर’ले विश्वभर नै गर्‍यो उत्कृष्ट व्यापार

२०७८, १५ चैत्र मंगलवार ०८:४४

चैत १५, काठमाडौं । दक्षिण भारतीय चलचित्र 'आरआरआर’ले  बक्स  अफिसमा  विश्वभर  निकै राम्रो व्यापार गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको  चलचित्रले  पहिलो  दिनमै  दुई  सय  करोड भारुभन्दा बढी व्यापार गरेको थियो । जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो 'ओपनिङ डे’ कलेक्सनसमेत हो ।

'आरआरआर’  निर्माताले  सार्वजनिक  गरेको तथ्याङ्कअनुसार   भारतबाट   १५६   करोड   र विदेशबाट ६७ करोड कमाइ गरेको हो ।

यसैगरी    निर्माताले    सार्वजनिक    गरेको तथ्याङ्कअनुसार आन् । प्रदेशमा ७५ करोड, निजाममा २७  करोड  ५०  लाख,  कर्नाटकमा  १४  करोड  ५० लाख,  तमिलनाडु  १०  करोड,  केरलामा  चार  करोड, नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ ।

यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशमा २५ करोडको व्यापार गरेको हो ।

एसएस राजामौलीको 'बाहुबली’ ले विश्वभर ७५   करोड   कमाएको   कीर्तिमानलाई   यसले  भङ्ग  गरेको  समाचार  एजेन्सीले  जनाइएको  छ ।

 'बाहुबली  २’  ले  पहिलो  दिन  २१७  करोड कमाएको  थियो ।  'आरआरआर’  ले  'बाहुबली  २’ को कीर्तिमान पनि तोडेको छ ।

नेपालमा पनि चलचित्रले पहिलो दिन एक करोड माथिको ग्रस कलेक्सन गरिसकेको छ ।

चलचित्रले   सन्   १९२०   को   पृष्ठभूमिमा ब्रिटिस  साम्राज्यविरुद्ध  लड्ने  क्रान्तिकारीको  कथा प्रस्तुत  गरेको  छ ।  

ब्रिटिसले  एउटा  गाउँ  कब्जा गरेपछि  गाउँले  विद्रोही  र  ब्रिटिस  राजमा  सिपाही कसरी  एकअर्काको  साथी  बन्छन्  र  ब्रिटिसविरुद्ध लड्छन् भन्ने चलचित्रलाई मुख्य कथा हो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह