१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आरआरआर’ निर्देशकसंग किन रिसाइन् आलिया ?

१६ चैत्र २०७८, बुधबार ०८:०३

चैत १६, मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टका बारेमा एउटा आश्चर्यजनक समाचार सार्वजनिक भएको छ ।

भनिन्छ, आलिया भट्ट हाल सफलतापूवर्क प्रदर्शन भैरहेको फिल्म ‘आरआरआर’ का निर्देशक एसएस राजामौलीसंग रिसाएकी छिन् ।

रिसै–रिसमा आलियाले आरआरआरसंग सम्बन्धित सम्पूर्ण पोस्टहरु समेत आफ्नो इस्न्टा अकाउन्टबाट डिलीट गरिदिएकी छिन् । यसअघि उनले राजामौलीलाई इन्स्टाग्राममा अनफलो समेत गरेको बताइएको थियो, तर अहिले पुन: उनले राजामौलीलाई फलो गरेको देखिन्छ ।

किन रिसाइन् आलिया ?

समाचारमा जनाइए अनुसार आलिया भट्ट निर्देशक राजामौलीसंगै रुष्ट भएकी हुन् ।

आरआरआरको फाइनल कटमा दिइएको कम स्क्रिन स्पेशले आलियालाई दु:खी बनाएको हो ।

आरआआरमा आफ्नो छोटो भूमिका देखेपछि आलिया दु:खी भएकी हुन् । त्यसैले उनले इन्स्टाग्राममा यो फिल्मसंग सम्बन्धित सम्पूर्ण पोस्टहरु डिलीट गरेकी हुन् ।

आरआरआरमा आलियाको भूमिकालाई छोट्याइएको छ । उनले निर्वाह गरेको सीताको भूमिका खासै प्रभावकारी मानिएको छैन । आलियाको उपस्थिति नै मजबुत छैन ।

उनलाई अजय देवगणलाई जति पनि स्थान दिइएको छैन । यसका साथै आलिया आरआरआरका पछिल्ला प्रचारात्मक कार्यक्रममा पनि सहभागि भइनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव