यो यो अभिव्यक्तिले चर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... यो यो अभिव्यक्तिले चर"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करिश्मा भन्छिन्- मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो

१७ चैत्र २०७८, बिहीबार ०७:५९

चैत १७, काठमाडौँ ।  अभिनेत्री करिश्मा मानन्धरको न्वारानको नाम अहिले चर्चाको विषय बनिरहेको छ। उनले गत चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्ने क्रममा आफ्नो न्वारानको नाम ‘सुर्जेकुमारी’रहेको उल्लेख गरेकी थिइन। 

यो यो अभिव्यक्तिले चर्चा मात्रै पाएन ट्रोल समेत बन्यो। राजनीतिदेखि फिल्म वृत्तसम्म उनको उक्त अभिव्यक्ति चर्चाको केन्द्रमा रह्यो। धेरैले उनको नाम र भनाईलाई लिएर व्यंग्य गरे। 

आफूले  प्रवेश गरेको दलको सान्दर्भिकता र महत्व पुष्टि गर्न उनले भनेकी थिइन् ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो। सूर्यले सोलार सिस्टमलाई धानेको छ। सूर्यले नेपाललाई धान्नेछ। लालसलाम।’ त्यसपछि आएका टिप्पणीलाई लिएर करिश्माले सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन्।

आफूमाथि टिप्पणी गर्नेप्रति कटाक्ष गर्दै करिश्माले लेखेकी छिन् ‘सूर्यकुमारी मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो। भिटामिन डी प्राप्त भयो । राम्रो हो।समाजिक सञ्जालका प्रयोगकर्ताले उनको यो स्टाटसलाई लिएर टिप्पणी गर्न सुरु गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव