भदौ १७, काठमाडौँ | सन् १९९१ ना 'सौदागर' फिल्मबाट भारतीय चलचित्रमा डेब्यू गरेकी मनीषा कोइरालाको लागि सन् २००० सम्मको दशक निकै फलदायी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | सन् १९९१ ना 'सौदागर' फिल्मबाट भारतीय चलचित्रमा डेब्यू गरेकी मनीषा कोइरालाको लागि सन् २००० सम्मको दशक निकै फलदायी "/>
२०८२, २ चैत्र सोमबार
काठमाडौँ - KTM

रक्सिले बर्बाद बनेकी कोइराला

२०७३, १७ भाद्र शुक्रबार ०८:५९

भदौ १७, काठमाडौँ | सन् १९९१ ना 'सौदागर' फिल्मबाट भारतीय चलचित्रमा डेब्यू गरेकी मनीषा कोइरालाको लागि सन् २००० सम्मको दशक निकै फलदायी रह्यो । यही दौरानमा उनि रक्सि पिउनमा माहिर रहिन् । 

मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौँमा जन्मेकी थिईन् । उनको बुवाको नाम प्रकाश कोइराला र आमाको नाम सुष्मा कोइराला हो । उनि ख्यातीप्राप्त नेता बी.पी. कोइरालाको नातिनी हुन् । राजनीतिक महत्वको परिवार भएपनि उनले बसन्त कन्या महाबिद्यालय भी.के.एम. मा १० कक्षा सम्म पढाई गरेर वाराणसी गईन र उनको चाहना डाक्टर बन्नु थियो तर उनि मोडेलिंग मा आफ्नो जीवन को सुरुवात गर्न थालिन ।  

नेपाली चलचित्रमा पनि आफ्नो अभिनयमा ख्याती कमाएकी कोइरालाको जीवनमा धेरै उतारचढाव देख्न सकिन्छ । नेपाली चलचित्र 'फेरी भेटौँला' (१९८९)मा अभिनय गरेकी उनि भारतको फिल्म स्टार हुन् । 

भारतीय चलचित्र '१९४२: अ लव स्टोरी', 'गुप्त' जस्ता हिट फिल्ममा काम गर्ने क्रममै उनलाई रक्सिको लत बसेको थियो । २०१० मा नेपाली ब्यापारी सम्राट दाहालसँग बिबाह गरेकी कोइराला आफ्नो पति दाहालसँग धेरै सम्बन्ध भने बनाउन सकिनन् । कोइराला र सम्राटको सम्बन्ध बिबाह गरेकै २ बर्षपछी टुट्यो । गिर्दै गएको फिल्मी करियर र बैबाहिक जीवनमा आएको समस्याका कारण मनीषा निरन्तर ड्रिंकर बनेको भारतीय संचार माध्यमहरुले लेखेका छन् । यसै क्रममा उनलाई ओभेरियन क्यान्सर लाग्यो । त्यसपछि मनीषाले रक्सि छाडिन र आफ्नो उपचार गराईन । 


भारतका संचार माध्यमहरुले भनेका छन् – उनको अवस्था बिग्रनुको मुख्य कारणनै रक्सि हो । उनले पछिल्लो समय क्यान्सर लागेपछि भने रक्सि छाडेर अहिले फेरी तमिल फिल्म 'Oru Melliya Kodu' मार्फत आफ्नो अभिनय अगाडी बढाउदैछिन् ।

क्यान्सरको उपचारपछी कोइराला | 

क्यान्सरको उपचारपछी कोइराला | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर