२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पललाई छाडेर सचिन तिर आँचल शर्मा [भिडियो हेर्नुहोस् ]

२०७६, ७ असार शनिबार १७:५१

असार ७, काठमाडौँ | केहि समय अघि १२ बर्षको अन्तरलालमा सन्देशमुलक गीत  'ए मान्छे' ल्याएर दर्शक माझ फर्केका पुराना चर्चित गायक सचिन रौनियारको नयाँ गीत 'माया सररर' शुक्रबार सार्वजनिक गरिएको छ । 'ए मान्छे' बोलको गीतको अपार सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को गीत  'माया सररर'  ल्याएका हुन । 


गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शव्द तथा संगीत जितेन लेप्चाको नै रहेको छ । मोडल तथा नायिका आँचल शर्माको अभिनय रहेको 'माया सररर' को भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन भिडियोमा गायक सचिन रौनियार तथा  जितेन लेप्चा दुबै जना नायिका आचल शर्माको पछि लागेर गीत मार्फत फकाउन खोजिएको देखाइएको छ । 


नौबिसे स्थित एक सुन्दर रिसोर्टमा छायांकन गरिएको भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र  बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।  

गीत रोमान्टिक पाराको भएका कारण यस गीतलाई पनि दर्शकले ए मान्छे लाई जसरी मनपरादिने कुरामा आफु विश्वस्त रहेकाको गायक रौनियारले बताए । गीतलाइ एट के एभरेस्ट मोसन पिक्चरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति