२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आस्था राणा मास्के बनिन मिसेस नेपाल आईकन २०१९

१४ श्रावण २०७६, मंगलवार ०८:१४

साउन १४, काठमाडौँ | मिसेस नेपाल आईकन २०१९ को उपाधि आस्था राणा मास्केले जितेकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा निर्णायक मण्डलीको अन्तिम प्रश्न- एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ ? भन्ने प्रश्नको खुमलटार, ललितपुर बासिन्दा आस्था राणा मास्केले दिएका उत्तरबाट उनि विजेता भएकी हुन् ।

त्यसै गरि मिसेस नेपाल आइकनका प्रतियोगिका सब टाइटल विजताहरुमा आस्था राणा मास्के मिसेस र्याम्वाल्क, मोष्ट फोटोजेनीक, मोष्ट पपुलर, मन्दीरा अधिकारी  फष्ट रनर अप, मोष्ट ट्यालेन्ट, अस्मिता गौतम सेकेन्ड रनर अप, मिसेस ब्युटिफुल, सम्झना सिलवाल मल्टीमेडिया च्वाइस तथा मिसेस कन्जुल्यारीटी, भावना थपलिया मोष्ट डिसिप्लेन तथा भ्वअर च्वाईस, लक्ष्मी क्षेत्री बेष्ट पर्सनालिटी तथा मोष्ट इस्टाइलिस, देवकी भट्ट मोष्ट इन्टल्कच्वल, सुस्मीता घिमिरे मोष्ट पोजिटिभ एटुच्यट रहेका छन् ।


ए.एन.पी. मेडिया हाउस द्धारा आयोजित यो प्रतियोगितामा अभिनेत्री सञ्चिता लुईटेल, आइडल स्कूलका संस्थापक निर्देशक पूर्ण लामा, सञ्चारकर्मी तथा कलाकार सूर्य चन्द,  संगीतकार सरोज प्याकुरेल, एलिजा महर्जन, चन्दा थापा गिरी रहेका थिए ।

उक्त कार्यक्रममा गृहणी, ब्यबसायी, शिक्षिका तथा जागिरे महिलाहरुले भाग लिएका थिए भने टप ८ मा पुग्न सफल भएका महिलाहरु बाट बिजेताको घोषणा गरिएको थियो । कार्यक्रम काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएका जानकारी आयोजक ए.एन.पी. मेडिया हाउसका प्रबन्ध निर्देशक लब बहादर कार्कीले गराएका छन् भने उक्त कार्यक्रमका संयोजक शम्भु प्रसाद रेग्मी रहेका थिए । उक्त प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन  अश्विनी झाले गरेका थिए । यस कार्यक्रमको भिडियो रेकर्ड “ए.एन.पी. मेडिया हाउस” युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने