२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक दिपक जंग मगरको ‘मुस्कुराउने अधर’ सार्वजनिक (भिडियो)

२०७५, १३ मंसिर बिहीबार १०:४६

मङ्सिर १३, काठमाडौं | नेपाली  सांगीतिक क्षेत्रमा नयाँ गायक गायिकाको दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै करिएर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन् । कति यो फिल्डमा टिक्छ्न कति कोसिसमा लागिरहनछ्न।

बेला बेला प्रतिभा पलायनको कुरा नआएको पनि होइन । कति बिदेश पलाएन हुन्छ्न र उतै बिलाउछ्न । तर कति यस्ता पनि हुन्छ्न जो बिश्वको जुनै कुनामा भए पनि नेपाललाई मनबाटै माया गर्छ्न र नेपाली कला ,साहित्य र संगीतलाई माया गर्छन।

कला र संगीतका माध्यम बाट नाम, सम्मान कमाउने सपना सहित नव गायक दिपक जंग मगरले आफ्नो पहिलो गीत " मुस्कुराउने अधर " केही दिन अघि डिजिटल बजारमा सार्वजनिक गरेका छन । हाल जापानमा बस्दै आएका गायक मगरले जापानमै यो भिडियोको निर्माण गरेका हुन । गीतमा स्वर दिपक जंग मगरको रहेको छ भने शब्द तिब्बत दर्लामीको रहेको छ । 

यस गीतमा संगीत र एरेन्जमेन्ट सरोज लामाको रहेको छ।  गीतको भिडियोमा स्वयम गायक दिपक जंग मगर र सरिना थापा मगरको अभिनय रहेको छ। गीतको भिडियो खिच्न कौडा बुढा मगरले सहयोग गरेका हुन। भुवन सिंह थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति