२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आईडलका प्रतिस्प्रर्धी बिक्रम बरालको घरमा पुग्दा जे देखियो (हेर्नुहोस् भिडियो)

२० मंसिर २०७५, बिहीबार ०९:५९

मङ्सिर २०, काठमाण्डौ | पोखराको भिमसेन टोलमा पुरानो घर छ, वरिपरी भएको ठूला–ठूला संरचनाको अगाडी उक्त घर पुरानो र भत्किन लागेको जस्तो देखिन्छ तर त्यही घरमा बिगत १६ बर्ष देखी एउटा परिवार भाडामा बस्दै आएको छ । एपीवान टेलिभिजनबाट प्रशारण भैरहेको नेपाल आईडल सिजन २ मा उत्कृष्ठ पाँच प्रतिष्प्रर्धी रहेका छन् । त्यी मध्ये पोखराबाट बिक्रम बरालले प्रतिनिधित्व गर्दै छन् । पोखराको भिमसेनटोलमा भाडामा बस्दै आएका बिक्रमको पुर्खौली घर पर्वत हो तर पनि बिगत दुई दशक देखी पोखरालाई कर्मथलो बनाउँदै उनको परिवार बस्दै आएको छ । पोखरेलीहरु बिक्रम बराललाई नेपाल आईडल बनाउने उत्सुक छन् । बिक्रमका संगीत गुरु नवराज बरालको संयोजकमा बिक्रम बराल जिताऔं अभियान नै संचालनमा ल्याएका छन् । 

पारिवारको आर्थिक अवस्था नाजुक रहेका बिक्रमको लागी सहयोग रकम जुटाउन र आफन्त, शुभचिन्तकहरुलाई अनुरोध गर्न बाहेक अरु बिकल्प छैन । उत्कृष्ट चारमा पर्नको लागी बिहीबारको प्रस्तुती र बिहीबार राती ८:३० बजेबाट शुक्रबार दिउँसो १२ बजे सम्मको भोटले निर्धारण गर्ने छ । उनको परिवार, आफन्तजन, शुभचिन्तक र सारा नेपाली नै बिक्रम बराल अर्को चरणमा प्रवेश गर्नेमा आशाबादी छन् । हामी बिक्रम बरालको घरमा पुग्दा जे देखीयो जस्ताको जस्तै प्रस्तुत गर्दै छौं । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ