२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

द भोइस अफ नेपालमा टपमा पुगेका सन्तोषलाई भोट माग्दै बुटवल

२०७५, ८ मंसिर शनिबार ०७:२१

मोहन न्यौपाने | मङ्सिर ८, बुटवल  । नेपालकै सर्बा्धिक रुचाइएको कार्यक्रम मध्यको द भोइस अफ नेपालको टप १६ मा पुगेका बुटवलका सन्तोष रानाको लागि भोट माग्दै यस क्षेत्रका युवाहरु लामबद्द भएका छन्  । आफ्नै घर परिवार र साथीभाइ कै अगुवाइमा बुटवलमा उनको घर रहेको तिलोत्तमा नगरपालिका २ बाट र्याली निकालिएको एक स्थानिय युवा बिरेन क्षेत्रिले बताए । 


सन्तोषका बुवा जंग बहादुर रानाले आफ्नोछोराको सानै देखिको एउटा स्टार बन्ने चाहना पुरा गर्न आफुले कुनै कसर बाकि नराखेको र  सन्तोषको स्टार सपनामा आफुले साथ् दिदै आएको बताए । त्यस्तै भर्खरै इजरायलबाट सन्तोषका सानोबा केशब राना आएका छन्  ।उनि भन्छनस्  म इजरायलबाट छोरालाई जिताउन र उसको साधनामा साथ् दिन आएको हु, यो जित पक्कै सन्तोषको हुनेछ ,हामि आशाबादी छौ  ।

त्यस्तै आफुले आजसम्म प्रसारण भएको सो कार्यक्रम नछुटाई हेरेको र सन्तोषको प्रस्तुति अन्य प्रतियोगी हरुको भन्दा कुनै किसिममा कम नभएकोले अहिलेको फस्ट भोइस अफ नेपाल सन्तोष राना बन्नेमा आफु ढुक्क रहेको अर्का स्थानिय युवा कृष्ण बराल बताउछन  ।

आमा बिष्णुमाया राना पनि आफ्नो छोराको संगीत प्रतिको लगाव तथा साधनाले उसलाई पक्कै शिखर चुमाउने आशा गर्छिन  । तथापि प्रतियोगिता हो, त्यहा पुग्ने सबैले जितिसकेका छन,तर सन्तोष मेरो मात्र छोरा होइन , सारा नेपालीको आवाज बोल्ने छोरा हो, भन्दै उसको खुसीमा आफ्नो साथ् रहेको बताइन  । उनि भावुक हुदै भन्छिन स् प्रतियोगिता हो जित्ला नजित्ला तर उसमा भएको कला र गाला सायदै भगवानको आशिर्बाद हो, म उसको आवाज सुन्नमै मस्त हुन्छु र मलाइ उसको गायकी पनि अत्यन्तै मनपर्छ त्यसैले आशाबादी छु यो माया सबै नेपालीले दिनुहुनेछ  ।

त्यस्तै अर्का युवा बिदुर केसी पनि आफु सन्तोषको सानै देखिको साथी भएकाले उसले जंगलजादा होस् या स्कुलजादा माइक समातेर स्टारले झैँ गीत गाएको आजै झैँ लाग्छ  । सायद हुने बिरुवाको चिल्लो पात भन्ने उखान आज चरितार्थ हुदैछ  । त्यस्तै अर्का युवा अर्जुनप्रसाद पौडेल भन्छन स् “अब सन्तोषको जितका लागि उसले गर्नुपर्ने सबै कुरा गरिसक्यो अब हामि सबै नेपालीले गर्नुछ, त्यसैले जतिसक्दो भोट गरेर सन्तोषलाई जिताउनु हाम्रो प्रमुख कर्तब्य हो  ।“

हुन् पनि हो, सन्तोष राना एउटा साधारण परिवारमा जन्मे, हुर्के, पढे, बढे तर उनको लागाव अन्य विधा भन्दापनि संगीततिर खुबै देखिन्थ्यो  । फलस्वरूप अहिले सन्तोषले आफ्नो यो प्रतिभा १२ बर्षको साधना अहिले देखाउदै छन द भोइस अफ नेपालमा  ।

उनलाई भोट गर्न नेपालदेखि मोबाइलको एस.एम.एस बक्समा गएर भोटिङ कोर्ड “द्दद्द“ टाइप गरि घठण्ण्ण् मा सेन्ड गर्न सकिने छ  ।  यदि नेपाल टेलिकमको ल्यान्ड लाईन वा सिम प्रयोग गर्नेले ज्ञटटटठठ डायल गरि सन्तोष राना मगरको भोटिङ कोर्ड “द्दद्द” डायल गरी भोट पनि गर्न सकिने छ । त्यसै गरि मोबाइल प्रयोगकर्ताले भारत(क्ष्लमष्ब) बाट समेत एस.एम.एस बक्समा गएर भोटिङ कोर्ड “द्दद्द“ टाईप गरि छघण्ज्ञण् मा सेन्ड गर्न सकिने छ । सन्तोष रानालाई भोट गर्न भारत बाहेकका अन्य देशरबिदेशबाट समेत  ब्लमचयष्म मोबाइल वा ब्उउभि मोबाइलको स्टोरमा गएर त्जभ ख्यष्अभ इा ल्भउब िब्उउक डाउनलोड गरि भोट गर्न सकिनेछ । तर एक ईमेल देखि १५ भोट मात्र गर्न सकिने छ । हेरौ पहिलो द भोइस अफ नेपाल को हुनेछ त्यो भने प्रतिक्षाको घडि नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति