२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस वर्ल्डकी बलियो दाबेदार शृंखलालाई भोट कसरी गर्ने ? हेर्नुहोस्

६ मंसिर २०७५, बिहीबार ०८:१९

मङ्सिर ६, काठमाडौं | सन् २०१८ मा मिस नेपाल बन्न सफल शृंखला खतिवडा यतिबेला मिस वर्ल्डको प्रतिस्पर्धामा रहेकी छन् | भने उनी भोटिङमा सबैभन्दा अगाडी छिन् । चीनमा भइरहेको प्रतिस्पर्धामा उनी सहित १२१ देशका प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा रहेका छन्। 


उनीहरुबीचको प्रतिस्पर्धाको इभेन्ट सन् २०१८ डिसेम्बर ८ मा हुँदैछ । अहिलेसम्मको भोटिङलाई हेर्ने हो भने शृंखला सबै प्रतिस्पर्धिहरुलाई पछि पार्दै अग्रस्थानमा छिन्। योसँगै उनलाई मिस वर्ल्डको बलियो दाबेदारको रुपमा हेर्न थालिएको छ।

उनले अहिले त्यहाँ उपस्थितहरुका बीचमा नेपाली भाषा बोल्ने, गीत गाउने जस्ता कार्य गर्दै आफुहरु तर्फ मान्छेहरुलाई आकर्षित गरिरहेकी छिन् । उनलाई अन्य देशका नागरिकहरुले पनि रुचाएको र सपोर्ट गरिरहेको फेसबुक मार्फत जानकारी दिएकी छन् । उनले आफूलाई भोट गर्न समेत अपिल गरेकी छन्।

 शृंखलालाई यसरी भोट गर्नुस्

१. मोब्स्टार (Mobstar) नामक एप डाउनलोड गर्ने,

२. कुनै पनि सामाजिक सञ्जाल एकाउन्टबाट लगइन गर्ने,

३. अंग्रेजीमा Shrinkhala Khatiwada सर्च गर्ने,

४. निलो थोप्लो भएको प्रोफाइलमा Shrinkhala लाई फलो गर्ने (आइओएसमा पहेलो थोप्लो)

५. प्रोफाइल भित्र गइ फोटो भिडियोलाई देब्रेदेखि दाहिने तिर स्वाइप गर्ने (औलाले सार्ने)

६. कमेन्ट गर्ने, कमेन्ट गर्दा पनि भोटमा गणना हुने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ