२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रियंका चौपडा र निक जोनासले पाए बैबाहिक लाइसेन्स, यसबिना विवाह हुन्छ अवैध

२०७५, २३ कार्तिक शुक्रबार १६:२५

कात्तिक २३, काठमाडौँ |  बलीवुड एक्ट्रेस प्रियंका चौपडा र अमेरिकी गायक निक जोनसले अमेरिकामा विवाहको लाइसेन्स पाएका छन् | यी जोडीले यसै बर्ष  डिसेम्बरमा विवाह गर्दैछन् | यस बर्ष अगस्टमा दुईको इन्गेजमेन्ट भएको थियो | 


वेबसाइट 'दब्लास्ट डट कम' को रिपोर्ट अनुअसार, पछिल्लो साता दुवै जना अमेरिका स्थित ब्रेवरी हिल्स कोर्टहाउस गएका थिए र त्यहाँ उनीहरुले लाइसेन्सको लागि आवश्यक कागजी प्रक्रिया पुरा गरेका थिए | 


रिपोर्ट अनुसार दुवै जनाले आफ्नो विवाहको लाइसेन्स डिसेम्बरमा भारत ल्याउने सोचिरहेका छन् र डिसेम्बरमा बिबाह गरेपछि उक्त लाइसेन्सलाई अमेरिकामा पेस गर्नेछन | यसको माध्यमबाट दुवै जनालाई दुवै देशमा उनीहरुको विवाह बैध मानिनेछ |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति