२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटाउँदा ट्रोल बने अल्लू अर्जुन

१२ असार २०७९, आईतवार ०९:३८

असार १२, मुम्बई | साउथ स्टार अल्लू अर्जुनको लोकप्रियता फिल्म ‘पुष्पाः द राइज’ पनि अझ बढेको छ । फिल्म ब्लकबस्टर भएसँगै कमाईको मामिलामा पनि कैयौं रेकर्ड तोडिदिएको थियो । अब फ्यानहरू यसको सिक्वेल ‘पुष्पाः द रुल’को पखाईमा छन् । जसको सुटिङ चाँडै सुरु हुँदैछ ।

Puspa The Rule Part -2: Allu Arjun gained so much weight for Pushpa 2! Troll  said – it has become vada pav

अल्लूले सिक्वेलका लागि आफ्नो तौल पनि बढाएका छन् । जसकारण उनी ट्रोलरको निसानामा परेका छन् ।

हालैमात्र अल्लू प्रिन्टेड निलो टी सर्ट र कालो ट्राउजरमा सार्वजनिक रूपमा देखिएका थिए । उनको बढेको कपाल र दाह्री देखेर फ्यान खुसी थिए । तर त्यही ट्रोलरले भने उनलाई निसानामा पारे । सामाजिक सञ्जालमा भाइरल भएको उनको तस्बिरमा ट्रोलरले ट्रोल बनाइरहेका छन् ।

‘यो कुनै सडक छाप चोर जस्तै देखिएको छ । साउथवाला यो भिखारीका लागि किन पागल हुन्छन्’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले ‘दिनदिनै बुढो हुँदैछ’ भनेर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव