२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ महिनामा २३ किलो तौल घटाईन् प्रियंकाले, नयाँ फिल्मबाट कमव्याक गर्दै

३ असार २०७९, शुक्रबार १०:५०

असार ३, काठमाडौं | नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्की सुत्केरी भएपछि अभिनयबाट टाढा रहेकी उनी अब नयाँ फिल्मबाट कमव्याक गर्दैछिन् । अब छायाँकनको तयारीमा रहेको सिरिज साहु बा मा अभिनयको लागि उनले आफूलाई तयारी गर्दैछिन् ।

उनले यस सिरिजमा फिटनेस महिला इन्सपेक्टरको भुमिकामा देखिनेछिन् । सुत्केरी अवस्थामा लागेको ज्यान लाई उनी यतिबेला कसिलो बनाउन दिनरात कोशिस गरिरहेकी छिन् ।

सुत्केरी अवस्थामा उनको तौल ९४ किलो पुगेको थियो । तौललाई सुत्केरी हुनुअघिकै अवस्थामा लैजान उनी वर्कआउटमा आफ्नो समय विताउन थालेकी छिन् । केही महिना यता उनी जिम, जुम्बा र किक–बक्सिङजस्ता व्यायाममा सक्रिय छिन् ।

दुई महिना भित्रै उनको तौल ९४ बाट घटेर ७१ केजीमा आएको छ । उनले यति छोटो समयमा २३ किलो तौल घटाउन सफल भएकी छिन् । यसबारे उनले आफ्नो भ्लगमा जानकारी दिएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा