१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमान स्थित नेपाली दुतावासले २४ सै घण्टा फोन उठाउने, सम्पर्क नम्वरसहित

८ कार्तिक २०७९, मंगलवार १२:२७

कात्तिक ८, काठमाडौँ । ओमान स्थित नेपाली दुतावासले श्रमिकहरुको आपतकालीन सेवाको लागि २४ सै घण्टा सातै दिन दुतावाससँग सम्पर्कमा जोडिन सक्ने गरि सम्पर्क नम्वर तथा हटलाइनको व्यवस्था मिलाएको जनाएको छ । 

दुतावासले दुतावासका प्रथम सचिव सोमेश थापालाई प्रवक्ता र श्रम सहचारी दिनेश ढकाललाई सूचना अधिकारीको जिम्मेवारी तोकेको छ । साथै दुतावासले हाल श्रम सहचारीले प्रायेग गरेका फोन नम्वर ७१५९२५०६ लाई श्रमिक उद्दार सम्बन्धि आपतकालीन अवस्थामा २४ सै घण्टा सातै दिन उठ्ने गरि २४/७ को फोनको रुपमा सार्वजनिक गरेको छ । त्यस्तै दुतावासले राहदानी, यात्रा अनुमतिपत्र लगायत अन्य कन्सुलर सम्बन्धि इमार्जंसी कार्यको लागि सातै दिन २४ सै घण्टा उठ्ने गरि ९२०७५०७१ लाई हटलाइनको रुपमा सार्वजनिक गरेको छ । 

दुतावासका प्रवक्ताले गुनाशो सुन्ने अधिकृतको रुपमा पनि कार्य गर्ने र सो सम्बन्धि कार्य गर्न ९२६४०१४० लाई कार्यालय खुलेको समयमा १ बजेदेखि ३ बजेसम्म सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ । दुतावासले हटलाइनको रुपमा यस अघि रहेको सम्पर्क नम्वर ७१५९२४९० लाई यथावत संचालन गर्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन